म भित्रको
म ले
मनमनै
मलाई नै
तँ भित्रको
म भेट्दिन
भन्छ !!
उत्तरमा
म मौन हुन्छु
र ... मनमनै
मनन गरेर
मौनरुपी चेहेरा
हल्का उजागर गर्दै
मस्तिष्कलाई
मध्यनजर गर्दै
मनमनै
आशुका ढिकाको
बेगलाई शान्ती तुल्याउछु !!
त्यो म भित्रको
म लाई
के थाहा
म
भित्रभित्रै
मरिसके भन्ने !!😓
#याद