चौतारा
"चौतारा एक्लो छ"भन्नेहरू भन्छन्
भन्नेहरूलाई यो थाहा छ कि चौतारा एक्लो छ
तर भन्नेहरूलाई थाहा छैन कि
सम्झनाहरू संगालेर बाँच्नेहरू कहिल्यै एक्ला हुँदैनन्।
He chose my name and signed my birth certificate…and I used to complain,why did you choose this name? Jaba ki ma bihan janmeko ho vane sajhko name re😏
Today, after signing his death certificate I would give anything to hear him say my name one more time.😒💜
मलाई बहुमुल्य पनि तिमीले साबित गर्यौ
मलाई सस्तो पनि तिमीले साबित गर्यौ
यो बहुमुल्य देखि सस्तो हुनु सम्मको यात्रामा
खासै केही भएको छैन्
अलि अलि छाति दुख्ने बानि बस्यो
ऐन अघि आफै सँग लुक्ने बान बस्यो ।
😌☺️