@RockeyGhising@ipremarshi ३५ वर्षसम्म देश बिगार्ने तेरै ओली र प्रचण्ड नै होला नि। अहिलेको तेरो बालेनले प्रचण्डले हग्या र रविले ओलीले हग्या खाँदै थिएनन् २ वर्ष अगाडिसम्म?
@MumaRamKhanal नेपाली समाजमा तल्लो स्तरमा गिरेर गाली गलौज गर्ने हुडार प्रविर्ति भित्र्याउने तपाईंका आदर्श खगेन्द्र संग्रौलालाई कारबाही हुनु पर्छ भनेर आवाज उठाउनुस। हैन भने समाजमा तपाईका खोक्रा आदर्श छाद्न छोड्नुस।
@MumaRamKhanal अडानमा गणतन्त्रमा गाको हैन? धार्मिक स्वतन्त्रता भन्दा संविधान जारि हुँदा धर्म निरपेक्षमै जान पर्छ भनेर यिनले भन्या हैन?
यस्ता पत्रुहरुको पछि लाग्दा काँग्रेसी हरु समाजमा मुख देखाउन नहुने अवस्थामा छन् , अब के विश्लेषकहरु पनि तेही पुग्न लाग्या हुन् ?
@MumaRamKhanal हैन के बोल्या हो र बुढा? ६३ साल एता गगनले जे जे भने तेही तेही गरेको हैन कांग्रेसले? बाबुरामलाई कांग्रेसले भोट नहाले लोकतन्त्र खतरामा पर्छ यिनले भासन गर्या हैन? रेणुलाई कांग्रेसले भोट नहाले कयामत आउँछ यिनले भन्या हैन? सारा पार्टी संवैधानिक राजतन्त्रको पक्षमा रहँदा यिनकै 1
@Gunatantra_NoNo Its a huge pressure. Lamichhane thought the party will be 4th like the last time and he can have that “magic number” to bargain for Home minister. This also worked since Balen, projected as PM would not claim a ministers portfolio.
@ekantipur_com सबै भन्दा पहिला सम्पत्ति छानविन यो गतिछाडा, बाइफाला आइमाईको हुन् पर्छ। एस्लाई नाङ्गेझार पारेर सिस्नु पानी हानेपछि कति पैसा लिएर आफ्ना नाठाहरुलाई पोस्न नियुक्ति गरेकी हो भन्न लाउनु पर्छ।
@setopati सबै भन्दा पहिला सम्पत्ति छानविन यो गतिछाडा, बाइफाला आइमाईको हुन् पर्छ। एस्लाई नाङ्गेझार पारेर सिस्नु पानी हानेपछि कति पैसा लिएर आफ्ना नाठाहरुलाई पोस्न नियुक्ति गरेकी हो भन्न लाउनु पर्छ।
@laxmilamsal मलाई त् झन् भक्कानिएर नै आयो। जिन्दगी भर येही संसदमा जाउला भनेर सहकारी ठगको पाउ मोलेर अरु कर्म गर्न समेत फुर्सद नपाएका न्यौपानेजीले अब के खालान्, कहाँ जालान ? 😢
@MumaRamKhanal भनेर लागि पर्नु भएको छ।
पपुलिष्टको कुरा गर्नी भए ���बै भन्दा ठुलो पपुलिष्ट यिनी आफै हुन्। हिजो राजा फालेपछि के के हुन्छ भनेका थिए यिनले ? आज राजा नहुँदा देश कस्तो अवस्थामा छ? 2
@MumaRamKhanal मुमाराम दाई, तपाईलाई मैले एक वौद्धिक मान्छे मानेको थिएँ। वौद्धिक हुनु भनेको सधैं सहि हुनु पर्छ भनेको हैन। आफुले गलत गरेको पनि गलत गरे भन्न सक्नु हो।
हिजो गगन प्रधानमन्त्री हुन्छ काँग्रेस पहिलो पार्टी हुन्छ भनेर भनिहालें अब जसरि पनि आफुले भनेको कुरा डिफेन्ड गर्न पर्छ 1