स्वास्थ्य भन्दा ठुलो कुनै परिक्षा छैन।भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ भने त्यसो गरौं।हाम्रा विद्यार्थीहरु Exam सँग होईन कोरोनाको संभावित खतरासँग मात्र डराएका हुन्। परिक्षा बोर्डलाई विन्ती: बिना तयारीको परिक्षा रोकौं वा अनलाइन बाट गराऔं।
#CancelNEBExams