मैले केही वर्षअघि धेरै जना पत्रकारसँग ग्रेटर नेपाल नाटकीय रूपमा प्राप्त हुन्छ भनेको थिएँ । अहिले त्यो समय तपाईं-हाम्रा सामु उपस्थित भएको छ । फलाम तातेपछि नै घन हान्नुपर्छ ।
यति अनुकूल परिस्थिति सायदै अर्कोपटक अाउनेछ । अत: ग्रेटर नेपाल अान्दोलनका निम्ति मानसिक रूपमा तयार रहौँ ।
@Phanindranepal सबैले हेर्नै पर्ने भिडियो लिन्क
https://t.co/MS6U5ecJ0Q……
नेपाल : टिस्टादेखी सतलजसम्म
यो भिडियो English मा पनि बनाउनु पर्यो ।
विश्व ब्यापी प्रचर को लागि