@roshansibakoti@dahalkeshab कुकुर बिरालो जस्तै देख्ने बित्तिकै ङ्यार ङ्यार गरेर
लड्न थालिहाल्ने कस्तो वैकल्पिक राजनीति हो ? उनीहरूको दल मन पर्दैन तर केशव दाहाल र डम्बर खतिवडा नेपालको अहिलेको समयका उत्कृष्ट राजनीतिक चिन्तक र लेखक हुन, रोशन जी मा असहिष्णुता र असभ्यता देखिन्छ बेलाबेला
नयाँ सोच,नयाँ ऊर्जाको साथ अबको नेतृत्व युवा पुस्तामा, कांग्रेस को १४ औं महाधिवेशनले देशको लोकतन्त्र तथा शान्ति प्रगतिको लागि स्पष्ट मार्गचित्र कोर्न सफल होस्, हार्दीक शुभकामना
@thapagk@bishwaprakash77
आर्थिक अनुसन्धानले यो जनाएको छ कि प्रेस स्वतन्त्रता धेरै भएका देशहरूमा भ्रष्टाचार निकै कम रहेको छ भने यसको उल्टो प्रेस नियंत्रित भएका देशहरूमा भ्रष्टाचार निकै धेरै रहेको छ, श्रोत: Transperancy International
त्यसैले स्वतन्त्र प्रेसको लागि सबैले बोलौं, आवाज उठाऔं
सरकार गलत गर्दैछ भन्ने थाहा पाउँदा पाउँदै पनि भजन गाउने प्रदीप भट्टराई र देउबा भ्रष्ट र असक्षम छन् भन्ने जान्दाजान्दै पनि ढाकछोप गर्दै भजन गाउने विश्वप्रकाश @bishwaprakash77 एकै प्रवृत्तिका व्यक्ति हुन्, यी बदमासहरु लोकतान्त्रिक र सभ्य समाजका धमिराहरु हुन्
https://t.co/uk6gdi24nY
मुटु रोगीका लागि माछा स्वास्थ्यवर्द्धक तथा उपयुक्त हुने चिकित्सकले सल्लाह दिए अनुरुप पेशा परिवर्तन गरेको मल्लले बताए। उनले भने, ‘प्राङ्गारिक माछा स्वस्थ तथा उपयुक्त भएपछि आफैले उत्पादन गर्ने उद्देश्यले यस व्यवसाय गर्न उचित ठानेर लगानी गरेको हुँ...
https://t.co/GCPn3xcqhS
मुटु रोगीका लागि माछा स्वास्थ्यवर्द्धक तथा उपयुक्त हुने चिकित्सकले सल्लाह दिए अनुरुप उनले पेशा परिवर्तन गरेको मल्लले बताए। उनले भने, ‘प्राङ्गारिक माछा स्वस्थ तथा उपयुक्त भएपछि आफैले उत्पादन गर्ने उद्देश्यले यस व्यवसाय गर्न उचित ठानेर लगानी गरेको हुँ...
https://t.co/GCPn3xcqhS
आउनुहोस् जानौं माछा खानुका फाइदा ।
माछा खानाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ...
https://t.co/fCIoei5LJE
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्काज्यू @NCPurnaKhadka जसको सफल कार्यकालमा @NepalPoliceHQ को संरचना र कार्यक्षमतामा निकै सुधार भयो, उहाँले फलो ब्याक दिनु भएछ, मनै देखि खुशी लाग्यो, हार्दिक धन्यवाद 🌳 जय नेपाल 🌳
भ्रष्टाचारमा विवादित सर्वेन्द्र खनाल
उहाँकै शब्दमा ‘अब राजनीति र समाजसेवामा आउने मनस्थिति’ बनाएका, समाजसेवा त महोत्तरीबाटै सुरु गरिसकेका सर्वेन्द्र खनाललाई राष्ट्रिय मानव अधिकार आयोगमा देख्दा नरमाइलो लाग्यो । मुलुकको पूर्वआइजिपीमाथि सांसद अपहरण...
https://t.co/CTiiek2W5H
न खाद्यान्न वितरणको उचित प्रबन्ध, न पीडामा परेका जनतालाई राहतको कुनै योजना, जताततै डर,त्रास
कालोबजारी,अस्पतालको इमर्जेन्सी बेडमा सतरम्म प्रधानमन्त्री, प्रहरीको निर्मम व्यवहार, बिना कुनै प्रबन्ध घर भित्रै थुनिएका जनता,यो लकडाउन #विप्लवको_नेपाल_बन्द भन्दा कुनै अर्थमा गतिलो छैन, हैट