News आयो १८ बर्ष माथीका विद्यार्थीलाई आज खोप दिदैछ !!
म खोप लागाउन पनि गए , तर मैले सोचे र सरकारले भनेको जस्तो केहि थिएन !! साला२ जिब्रे सरकार ,
अन्ततः २/४घन्टापछी आएको nurse को साथी ,कर्मचारीको छिमेकी, फलानो को यो , त्योको पाली हामी भन्दा छिटो आयो!!
#ExamsAfterSecondDose
@SD69596718 Card ma date xa
खोप केन्द्र मा " जसको शक्ति उस्को भक्ती "
हो brother
Ma line basda mero aggadi around 100 jana matra thyee tara aafno manxey ghusayera paxadi dhakali dio , 5 ghanta ma balla balla palo aayo
@RONBupdates ३ महिना physical class
१२ महिनाको fee
internet , laptop को छुट्टै खर्चले गर्दा बाउ आमा पहिलानै ऋणमा छन् 🙏
त्यस् माथी अब बिरामी खर्च छिट्टै जोडिने छ
#Cancelnebexam@RONBupdates
@Searchforproperalternatives