कुनै पनि रोगमा जब औषधीको प्रयोग सहि समयमा सहि तरिकाले सहि मात्रामा सहि मान्छेको लागि गरिएन भने रोग निको हुनुको साट्टो झन बल्झिदै जान्छ त्यस्तैगरि कुनैपनि सम्बन्धमा पनि शब्दहरूको प्रयोग जब सहि समयमा सहि तरिकाले सहि मात्रामा सहि मान्छेसग गरिएन भने सम्बन्धनि बिग्रदै जान्छ
#becafeful