राजा चाहिएन ,भ्रष्ट नेता चाहिएन। चाहिएको शुशासन हो। शुशासन कहिले अनुभुती गर्ने?राजा फाल्ने नि हामि ,भ्रष्ट नेता जिताउने नि हामी,फेरि राजा लेराउन पर्छ भन्ने पनि हामीनै।यहि सेरोफेरोमा कतिन्जेल रुमल्लिने ?जनता जाग,सचेत हौँ तर उच्छृंखल नहोउ।बरु बिबेक प्रयोग गरौँ,भ्रष्टाचारी फालौँ।