Back in here after decades, really missing those days.
It used to be fun tho, but now it’s really funny going through my profile.
@sbina_mgr you still there??? 😂😂😂
"फेरिएको दिन"
एक-पलाई टाढा हुदा मनको यो हलचल मेरो छायाले के बुझ्ला र
हरेक गन्तव्यमा सँगै पुग्ने चाह यो जमिनको धुलोले के बुझ्ला र
जुनेली रातको उज्यालो यो कालरात्रिको अन्धकारले के बुझ्ला र
डरै-डरमा मिश्रित मायाको मुल्य यो संसारले के बुझ्ला र
यो संसारले के बुझ्ला र !
खै, कता मोडियो बाटो
न अगाडि बड्ने हिम्मत जुटाउन सक्छु
न पछि हट्न सामर्थ राख्न नै सक्छु
खै, कता रोकियो समय
न हराएको आत्मियक्ता भेटाउन सक्छु
न लेखिएको अनौठो भाग्य मेटाउन नै सक्छु
खै, कता गयो खुसि
खै, कता गयो जीवन ।।
Why only you have to think about others while they don’t even give fucking second thought about you and what you will have to go through because of their decisions
😟