जुन सुकै जातिले जुन सुकै जातिलाइ बिभेद गरे नि ब्राह्मणबाद ब्राह्मणबाद भन्दै रोइलो गर्ने रुन्चेहरु छन् नि , बास्तबमा तिन्को दिमागमा दलितबादको भुत सवार छ ।
जत्ति बुझाए नि किन बुझ्दैनन् यि मनुवाहरु ... समस्याको जरो दलितबाद हो , दलितबादबाट बाहिर निस्क । दलितबाद हिनताबोधको श्रोत हो ।
प्रगतिको मापक परिवारलाइ शहर लानु हो
हरेक आन्दोलनको उपलब्धि हरेश खानु हो
एउटाले गित मार्फत् महान् सन्देश दिएछ
पिर बिसाउनु भनेको बेश्यालय जानु हो ।
#पिर 😁_😃_😁 #कुरिकुरी