देशले धान्नै नसक्ने चाइनाबाट आउने रेलको किन कुरा गर्छन? ल्याओस न चीनले केरुङ सम्म| त्यसपछि फोरलेन हाइवे बनाए भै हाल्यो त्रिशुली सम्म| त्यतिन्जेल काठमाडौं बढेर त्रिशुली सम्मै पुगिहाल्ला नै|म त एकदम विरोधी है चीनबाट नेपाल रेल ल्याउने कुरामा| भोलीका दिनमा हामी धनी भए सोचौंला फेरि |