ऋण छ, रोग छ र अभाव छ।
धन र पैसा छैन।
त्यसैले आफ्नै ब्राण्ड स्थापित गर्नुछ, गर्दैछु र बाँचे अवश्य सफल हुने विश्वास छ।
लक्ष : बाँच्ने र एक वर्षमा ऋणले बनाएको अपराधी र अभावले बनाएको भिखारी पहिचानबाट मुक्त हुने।
व्यापार र विश्वबजार ... अबको गन्तव्य !!
साथ दिनेलाई - प्रतिबद्धता व्यवहारले पुष्टि गर्नेछु र घृणा गर्नेलाई पनि प्रेम र धन्यवाद भन्नेछु।
भारतको यो आर्थिक वर्ष सकिँदा या त सपना बाच्नेछन् या त सपना देख्ने रहने छैन।
ऋण, रोग र अभाव मद्धे अब कि त ऋण र अभावकोे अपराधी धब्बालाई जित्नेछु या त जीवन हार्नेछु... अब ऋण र अभावकोे धब्बा सहितको जीवन हुनेछैन ... यो अन्तिम वर्ष चुनौतीको...
अधिकतम दुई वर्षलाई : पाँच लाख नेपाली रकम लगानी वा ऋणको रुपमा पाए - रोग, भिखारीकोे जुनी र ऋणकोे भारीबाट मुक्ति मिल्ने थियो।
लगानी गर्नेलाई ज्यादा फाइदा हुन्छ।
ऋण लाई धितो छैन... आफ्नो भनेको सबै बस् यही शुरू गर्दै गरेको काम हो।
१२ हात नापेर तीन भित्ता बाँकी भएको अवस्था छ।
केही छैन भन्दिन - तीनवटा ब्राण्ड दर्ता प्रक्रियामा गएर TM आएको छ R आउन एक वर्ष जस्तो लाग्ने रहेछ।
एउटा बौद्धिक सम्पति पनि दर्ता प्रक्रियामा छ।
मास्टर्स र सो माथिका ७ वटा जति प्रमाण पत्र रहेछन्।
निकट भविष्यमा २ वटा पक्कै थपिन्छन्।
काम चाहिँ अव अन्तराष्ट्रिय व्यापार नै गर्छु ... प्रविधिको सहयोगमा नयाँ ढङ्गले ।
बाँकी यो पोस्ट पढ्ने तपाईं शुभचिन्तकहरुको हातमा छ।
आर्थिक रुपमा सबल नहुञ्जेल आत्मसम्मान र स्वतन्त्रता बचाउन गाह्रो हुन्छ।
तलबकोे भर पर्दा औषधि खान, ऋण तिर्न र बाँच्न पुग्दैन।
म सँग ब्यापार स्थापित गर्नुको विकल्प छैन।
लगानी जुटाउन मुस्किल भएको छ तर जुटेमा पक्कै सफल हुनेछु।
व्यापार भित्र धेरै तौल तरिका हुन्छन्। आधुनिक व्यापार परम्परागत ज्ञानले मात्र बुझिँदैन।
व्यापारकोे गुप्त रहस्य कसैले बताउँदैन, झन् यसका सम्बन्ध त गोप्य हुन्छन्।
अबको मिसन व्यापार मार्फत आर्थिक सबलता, रोग माथि विजय।
विचार गर्नुहोस्, मेरो काममा भरोसा गर्नुहोस्,लगानी गर्नुहोस्,मुनाफाको हिस्सेदारी बन्नुहोस् - निराश बन्नुहुन्न... ।
🙏🙏
चर्चामा रहेका पत्रकारहरूको नजरमा नपरेकी एक चेली पीडामा छिन् । घर परिवारको समेत साथ छैन। देशमा कानुन छ भने न्याय देउ उहांको आंसुले सराप्ने छ। स्टन्ट नगर उहांलाई न्याय दिईयोस् ।
उन्नत राजनीतिमा मतदाताले कसलाई मत हाले मेरो प्रधानमन्त्री को हुनेछ र उसको राज्य संचालन, समस्या र हलबारे के कस्तो दृष्टिकोण छ भनी श्रव्यदृष्य माध्यमबाट ठूला दलहरूले अघि सारेका नेताबिच बहसको अपेक्षा राख्दछ। हुल नगरी २-२जनाबिच हप्ताभर नै बहस गराइयोस्! खोपीका मुर्तिले देश नहाँकुन्!🙏
The world is rulled by very old age leaders, the world need to cultivate middle age matured leaders for prosperous democratic world:
Putin: 73 years old
Trump: 79 years old
Xi Jinping: 72 years old
Khamenei: 86 years old
Netanyahu: 76 years old
Narendra Modi: 75 years old
#time
रत्न तामाङ - एक प्रेरक र साहसिक व्यक्ति!
हो एउटा दुर्घटना र कालो समयले जीवन सकिन्न ..
पक्कै अब म पनि उठ्नेछु, मेरो पनि कालो समय जानेछ..नयाँ जीवन शुरु हुनेछ।
🙏🙏
अब धनीहुने पालो नेपालको!
मोदीखोलाको आसपासमा ग्राफिन खानीहरु पत्ता लागेकोछ!नेपालले धेरै ग्राफिन खानीहरू अन्वेषण गर्न सक्छ।भविष्यमा नेपाल शक्तिशाली राष्ट्र हुनेछ।यो नेपालको धनीराष्ट्र बन्ने समय हो!नयाँअनुसन्धानले ग्राफिन-आधारित ब्याट्रीयुग चाँडै सुरुहुने प्रमाणित गरेकोछ(निजि बिचार)