एक्लोपन दुई प्रकार काे हुन्छ,एउटा हुन्छ एक्लोपन ले सताउँदा कसैको सामीप्य खोज्नु,कसैको याद आउँनु उ संग कुरा गर्न मन पराउनु, अर्को हुन्छ स्वयंम संग हुनु मा नै आनन्द आउँनु कसैको आवश्यकता न पर्नु हो,मलाई यहीं एक्लोपन प्यारो छ..!!😉☺️
#ગુડમોર્નિંગ_ગુડપિપુल 🌾❤️🌄😊🙏🏻