"सांसदहरू आउँछन्, सोध्छन् र जान्छन्। अब त जेठ पनि आधा भइसक्यो, पहिलो त्रैमासिक परीक्षा आउने बेला हुन लागिसक्यो,’ ‘हामीले हाम्रो बच्चाको बिचल्ली भयो, उनीहरूलाई पढाइबाट वञ्चित नगराउनुस् भनेर कसलाई मात्र भनेनौँ र? तर कसैले पनि सुनेन। त्यसैलेआफैँले जे जति सकिन्छ, सिकाउन बाध्य भयौँ।''
यहाँ बसिरहेकी ८ वर्षकी राधिका महतोले त प्रधानमन्त्री वालेन्द्र शाहलाई आफूहरूलाई छिट्टै पढ्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिठी नै लेखेकी थिइन्। सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त चिठीको हालसम्म कुनै जवाफ आएको छैन।
https://t.co/BAT2PaI1NX
our current leadership is deeply concerning. we can use humour as a common coping mechanism all we want but we seriously face severe, systemic challenges under this clown.
MP Harka Sampang says, "छिमेकीले मि"चेको भूभाग फिर्ता गर्न पहल गर्नु छैन उल्टो आफुले मि"चेको रे ? टुङ्लुङ टुङ्लुङ पार्टीको भिजन वाला प्रधानमन्त्री !" #News