राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने न���पालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।
१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम बिन्दुमा पुगी सकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ बर्ष सम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।
२) राणातन्त्र सुरु भए पछि प्रधान मन्त्री वीर शम्सेर कै पाला देखि गुटबन्दी सुरु भयो। उनीहरुले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग बर्गका राणाहरुमा बर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरु कमजोर भएर २००७ सालमा ��नक्रान्ति द्वारा हटाईए ।
३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ साल सम्म संसदिय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरुको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकार��ाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समुह बिचको गुटवन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।
४) २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासन भित्र राजनैतिक दलहरु नभए पनि बिभिन्न गुटहरु थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरु थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरु थिए र राजा बीरेन्द्रको कदम लाई असफल पार्ने चालवाजी खेल्थे। त्यहि कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।
५) २०४६ साल देखि २०८२ सालको अचानक बिष्फोटन भएको जेन-जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर बिश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेन-जी आन्दोलन सुरु हुँदा सम्म राजनैतिक ���ार्टीहरु बिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई ��ाहा छ। त्यसैको परिणाम स्वरूप जेन-जीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेन-जीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए।
६) यो माथिको इतिहास हेरेर जेन-जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईह���ुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्। धन्यवाद - महावीर पुन🙏🙏🙏🙏🙏🙏🙏🙏
study geometry
because geometry is the language nature speaks in.
every curve, every spiral, every structure; from your DNA to a galaxy; follows geometric rules.
you study geometry not to draw shapes, but to understand why things are shaped the way they are.
geometry is how form emerges from function. it��s how energy distributes, how pressure stabilizes, how life self-organizes. it’s the bridge between math, art, physics, and creation itself.
if you want to design better systems, build better machines, or even just see the world clearer; study geometry.
it’s not a school subject. it’s the underlying logic of existence.
विकट जिल्ला हुम्लाको लिमी, नेपालकै माटोमा जन्मेर, त्यहीँ पढेर काठमाडौं हुँदै दिल्ली विश्वविद्यालयको हिन्दु कलेज र Stanford University मा छात्रवृत्ति प्राप्त गरेकी मेधावी नेपाली छात्रा Tashi Lhazom लाई “विदेशी” भन्नेलाई लाज लाग्नुपर्छ। वंशज नागरिकमाथि प्रश्न उठाउने सोच नै हाम्रो समाजको सबैभन्दा ठूलो कमजोरी हो।हुम्लाकी Tashi Lhazom जस्ता युवाहरू हाम्रो सम्पति हुन् । नक्कली राष्ट्रवाद मुर्दावाद!
#SupportTashi
#TashiLhazom #PrideOfNepal #StopHate #RealNepal #HimalToStanford
if you want to learn anything; just read one good book on it.
not 10 youtube videos.
not 5 podcasts.
not 3 courses that all say the same thing.
one proper book. cover to cover.
because a good book compresses decades of someone's experience into hours of your attention. it’s structured, dense, and complete.
and here’s the thing; if you finish that book and still feel curious?
that’s your signal. go deeper. read more. build something. experiment.
but if not, at least you’ve tasted the real thing; not scattered noise from the internet.
the path to mastery usually begins with one well-written book.
read one. completely.
then decide if it’s your thing.