Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
पियारी💘
@_khaiko
बाआमाकी एक्लि प्यारी, मान्छे थोडी छुच्ची तर मनकी साफ, रुचि :गीत गाउन ,सुन्न, प्रेम कथा उपन्यासहरु पढ्ने
नेपाल
Joined February 2016
810
Following
3.6K
Followers
14.5K
Posts
Pinned Tweet
पियारी💘
@_khaiko
over 10 years ago
तिम्ले मुन्टो मोड्दैमा के भयो त मुन्टो घुमाउनेको पनि कमि छैन यहाँ !! तिम्ले साथ छोड्दैमा के भयो त मेरो खातिर मर्नेका पनि कमि छैनन यहाँ!!
पियारी💘
@_khaiko
about 9 years ago
@sandhyabajra1 छैन बिर्सेको माया 😍😍
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
अाफ्नो नराम्रो रुपमा अफसोस नमान किनकि त्यो भगवानको हातको कुरा थियो। सुधार गर अाफ्नो खराब चरित्रलाई किनकि त्यो तिम्रो हातमा छ।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
भन्छन् बिहानीले दिनको संकेत गर्छ। तर म त बिहानभरी सुतेकै हुन्छु, यसले कस्तो संकेत दिन्छ कुन्नि 😂😁😁😆😇
#शुभ_प्रभात
Who to follow
आश ✍
@aashakaal
exploring...
High Tech Logistics Pvt Ltd
@ht_logistics
Enjoy Best-in-class Pricing Without the Need for Bargaining at Multiple Doors!
Sujal
@Sujal_khanal1
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
हामी जीवनशैली चाहिँ विदेशी अगाल्न खोज्छौ तर सोच चाहिँ परम्परावादी। तर हुनुपर्ने यसको विपरित हो।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
न्युटनको टुइटर नियम "टुइटरमा केटाहरुलाई अाफुतिर तान्न केटीको बल यति धेरै छ कि पृथ्वीको गरुत्वबल त के छ र" मलाई चै अपवादतिर हा��्दिएछन्😂😅😁😅
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
पढ्नुको तात्पर्य ज्ञानी बन्नु हो, घमण्ड गर्नु कदापि हैन।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
यहाँ कोही अन्जानहरु बोल्ने बाहाना खोज्दैछन् तर परिचितहरु नभेटोस भनी छुट्टै बाटो रोज्दैछन्।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
NTC बाट फोन गर्छ भनेमात्र त्यो सच्चा मित्र हो। Ncellबाट गर्ने को त भर नै हुन्न। बोनस र भ्वाइस प्याक सिध्याउन पनि हुन सक्छ। 😆😆😆
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
जीवनलाई TempleRun सँग दाज्दै छु। जीवनमा समस्याहरु एकपछि अर्को गर्दै आउछन तर सहि निर्णय गर्न सकेमा हामी पक्कै अघि बढ्न सक्छौ।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
यो जाडोमा यति यति निदाइन्छ कि कहिलेकाही ७ बजे उठ्न परो भने नि Alarm लाउनु पर्छ। 😁😁😂😅
#शुभ_बिहानी
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
Ncell मा रिचार्ज नगरेको पनि झण्डै ४ महिना भइसकेछ। Anyway, Lop you NCELL 😁😃😄😄😀
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
उसको नाम यो दिलबाट मेटाइदिन्छु भनेर इरेजर किनेर ल्याएको थिए। नाम त पेनले पो लेखिए रैछ।
#हैट
तनाव भयो नि😂😂😇😆😅
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
माघे संक्रान्ती भोकै बस्ने पर्व हुन्थयो ��� कसैलाई वास्ता हुन्थेन। खानि पर्व हो नि जे भए नि। 😁😂😆😆
😆 #माघे_संक्रान्तीको_शुभकाम
ना
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
छ नि यो गोलो अण्डा,पुलिसको डण्डा, मोटर हिड्ने बाटो अादिअादि त सानो छँदै बनाको नि मैले। 😀😁😊😊😋 अहिले पो भइयो हल्लनदास!😇😇
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
पटकपटक प्र��्न गर्नु कमजोर हुनु हैन जिज्ञासु बन्नु हो।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
वर्तमान प्रविधिले मा���व जीवन धेरै सहज बनाए पनि मानिसहरु खुसी देखिदैनन्। कारण मानिसहरुको विलासी अावश्यकतामा शृङ्खलाबद्ध वृद्धि हुनु हो।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
धनीहरु अावश्यकताद्वारा वस्तु खरिदको लागि प्ररित हुन्छन भने गरिबहरु पैसाबाट प्ररित हुन्छन।अर्थात धनीले इच्छा भएमा किन्छ भने गरिबले पैसा भएमा।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
मानिस मात्र त्यस्तो प्राणी हो जसलाई थाहा छ कि मृत्युु अवश्यम्भावी छ। तर अफसोस; रिसराग,लोभलालच र घमण्ड मानिसमा नै बिद्धमान छ।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
अहिलेको समस्या; बुढापाका:काम गर्ने जोस छ,चाहना छ तर शरिरमा बल छैन। युवापुस्ता:शरिरमा बल छ तर काम गर्ने ईच्छा र जाँगर छैन।
_khaiko
retweeted
हरि ढकाल
@Hary_Dhakal
over 9 years ago
��ब खुलेर प्रशंसा गर्ने कोही हुदैन,अनि अाफ्नो मुल्यांकन अाफै गर्नुपर्दो रहेछ। 😊😊😇
Last Seen Users on Sotwe
Priyanshi Singh
Seen from
Pakistan
kw
Seen from
Singapore
Sơn kutin
Seen from
Vietnam
Sir Dominic Scott
1001 Escort Mexico
Seen from
Mexico
qwertybluee
Seen from
Indonesia
BÙI THANH TÙNG (Tunk Bùi)
Seen from
Vietnam
موسى علي
🎀ℍ𝔻 𝕞𝕠𝕧𝕚𝕖𝕤🎀
Seen from
Vietnam
yona
Seen from
Singapore
Trends for you
1
Barrett
Under 10K tweets
2
Yayoi Kusama
Under 10K tweets
3
Ken Carson
Under 10K tweets
4
Nepal
Under 10K tweets
5
Ha-Seong Kim
Under 10K tweets
6
#AEWDynamite
Under 10K tweets
7
#Hugging
Under 10K tweets
8
Honeymooners
Under 10K tweets
9
Suarez
Under 10K tweets
10
Kuminga
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
113.8M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.6M followers
10
Taylor Swift
@taylorswift13
83.5M followers
11
Lady Gaga
@ladygaga
75M followers
12
Virat Kohli
@imvkohli
72.8M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.7M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.7M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫