रामले 100 चाेर्याे स्यामले 500 चाेर्याे अाखिर चाेर त दुवै चाेर हाेईन र भनेकाे । हामी सधैं दुई मध्य एक उत्कृष्त चाेरलाई नै किन राेज्छाै ? अाखिर चारे त दुबै चाेर हाेनि। अब विकल्प राेज्नेकी दुई मध्य एक ��ाेरलाई... https://t.co/yZvkaE1Zbl
नमोबुद्ध नगरको वायु प्रदूषणको मूल कारक इट्टा भट्टा हरु हटाउनका लागि आज चिम्निमा डोजर लगाउन नगर सफल भएको छ। वातावरण जोगाउन र प्रदुषणमुक्त र उत्पादनयुक्त नगर बनाउन अझै बौद्धिक तथा नियोजित तवरबाट लाग्न नगर प्रशासन र जनप्रतिनिधिहरु माथि आहवान गरिन्छ।
#रबि लामिछानेलाई मागी खाने भाडो बनाए यी युटुबर र पत्रुकारले छि!
यो घटनालाई एति बबन्डर गराउने यिनै झोले पत्रुकारले हो।
फेसबुक,यु टुब लगाएतमा अनावश्यक टाइटल हालेर मिडियाक��� अस्तित्व सक्ने जो कोहिको जिन्दगी भलो नहोस।... https://t.co/G0OsYshzQc