माओवादी पालामा हुर्किएको मान्छे हुँ। लामो कपाल पालेकै निहुँमा प्रहरीको लाठी खाएको छु। त्यसैले "प्रहरी मेरो साथी" भन्ने नारामा कहिल्यै विश्वास लागेन। आज कीर्तिपुरले फेरि देखायो—प्रहरी साथी होइन, टोलका गुण्डाहरूको नाइके।
विदेश बसेर नेपालका दल र नेता मार्फत देशलाई असिमित माया गर्नेहरूले यो बताउनुस्:
तपाईं बसेको देशमा पनि बिहानै, बेलुकै नियमित रुपमा बाटो छेकेर सवारी साधनको ब्लुबुक र लाइसेन्स चेक हुन्छ ?
कि निगरानी मात्र हुन्छ, र गल्ति गरेको खण्डमा जाँचपड्ताल !
अर्थमन्त्रीले सरकारले सय दिनमा अद्भुत काम गरेको भन्नुहुन्थ्यो। फेरि किन यस्तो भयो?
सुकुम्बासी किन रोए?
गणेशले किन आफूलाई आगो हाले?
नागरिक किन निराश छन्?
उद्योगी किन पलायन भए?
सामान किन महँगो भयो?
रेबिजविरुद्धको खोप किन पाइँदैन?
किसानले मल किन पाएनन्?
शेयर बजार किन तल झर्यो?
प्रधानमन्त्री बालेन्द्र साह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परे, तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई प्रतिबन्ध लगाइदियो। राजा महेन्द्रलाई विदेश भ्रमणमा उच्च सम्मान दिएको भन्दै नेपालीहरू पुरानो भिडियो हेरेर भावुक हुन्छन्, तर कुपोषणले ग्रसित त्यो बेलाको नेपालीको औसत आयु जम्मा ३० देखि ४० वर्षको थियो। आज दुईतिहाइको सरकार छ, तर अस्पतालमा रेबिजको भ्याक्सिन छैन। डाक्टर, इन्जिनियरहरू संसदमा छन्। तर इन्सुरेन्स बन्द गरिदिँदा भित्रभित्रै धेरै मान्छे मरिसकेका छन्। त्यसकारण, एउटा व्यक्तिले कस्तो सम्मान पायो र उ कति ठूलो मान्छे हो भन्ने कुराले आम जनताको जिवनलाई केही फरक पार्दैन।
@dil_nisani@DilNisani
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। https://t.co/5ETEG7v5E0
@mukul_humagain
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
I would like to rephrase this.
The Prime Minister shits and the rest of the cabinet along with the ruling party's parliamentarians and the whole "andhbhakt" community is wiping. It's so stinky everywhere, one can imagine how much shit is coming out.
१५ दिनभित्र समस्या समाधान गरी सबैलाई लालपुर्जा दिने घोषणा गरिएको थियो। आज ४१ दिन बितिसक्दा पनि कुनै टुंगो लागेको छैन।
श्री ५ प्रधानमन्त्री भने नयाँ पहिरन लगाउने, चीज खाने र विदेशी भूमि फिर्ता दिने जस्ता "महत्त्वपूर्ण" काममा व्यस्त हुनुहुन्छ।
https://t.co/GMMWu8qmHh
थोरै सीमा चीनको पनि मिचिदिए हुन्थ्यो। दुई ढुंगाबीचको तरुल चारैतिरबाट बढोस्।
बिचरा भारत पो पीडित रहेछ। चीन, पाकिस्तान, बंगलादेश र नेपाल—सबैले सीमा मिचेका छन्।
A politically aware person would instantly get the symbolism in this photo.
For everyone else, think of it as the local version of Narendra Modi’s “Make in India” and Donald Trump’s “Make America Great Again”.
And RONB is Nepal's Fox News.