(Circulated by @CltrShift)योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको,मान्छेको लास बगाएको,जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??
PS. Don't try to play with fire my dear classmate @brb1954
and don't equate 'faith' with religion.
ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्।
जिम्मेवारीमा बसेर उटपट्���ाङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?🤔
संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि रा��्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नुहुन्न।
नेपाल रहेमात्र हामी नेपाली रहौंला।