Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
सीता खड्का
@a54h8O2UqK153Yy
बिश्व मा 8 हजार भन्दा बढी खेल हरु छन फेरि किन मानिसहरु मान्छे को feelings शीत खेल्छन्❣️
Joined July 2020
1.1K
Following
1.9K
Followers
389
Posts
सीता खड्का
@a54h8O2UqK153Yy
over 3 years ago
" आमा " कलम बनेर तिम्रा खुसी लेख्न त न सकुला ,तर एउटा इरेजर बनेर सारा पिडा मेटाउने कोसिस गर्ने छु ❤️
#माता_तिर्थ_औसीको_हार्दिक_मंगलमय_शुभकामना
!
सीता खड्का
@a54h8O2UqK153Yy
about 4 years ago
यो माया भन्ने शब्द सुन्दा जति सामान्य लाग्छ नि जब नसा लाग्छ नि छुटकरा पाउन त्यति गारो रैछ्😪
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
मेरो अन्तिम विकल्प भनेकै यो जुनिमा! तिमिलाइ बिर्सिनु हो र तिमी संग बिताएका ती! सयौं पललाइ पनि बिर्सिनु हो तिम्ले मेरो! बिर्सिन सक्ने क्षमता नै हरन गरिदियौ ?
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
घृणा त आफैसँग छ तिमीसँग त सधैं प्रेम नै रहनेछ।
Who to follow
Vuntee🇳🇵
@Vuntee3
बिन्ती छ ए भगवान भाग्यमा नभएको चिज यो आँखा लाई केहि मन नपरोस् 🙏
Nirusa
@minaKandel3
NO DM
HeyAni❤️
@TripatheeAnita
यादहरुको बैङ्क ���हाॅ जिवित भएको प्रमाणपत्र धितो राखेर ऋणमा सास फेरिरहेको जिन्दगी बस दैब नलागोस।🇯🇵🇳🇵 journalism students
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
कस्तो अप्ठ्यारोमा फालिस ए जिन्दगी! सपना र रहरले भर्याङ्ग हाल्छ यथार्थले खुट्टा काटिदिन्छ!!
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
मेहनत बिनाकाे सफलता अनि पर्खाइ बिनाकाे ��ाया काे कुनै अर्थ हुदैन..त्यसैले म मेहनत गर्छु ..तिमी पर्खेर बस्नु है..माया💕
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
खुशीको रहस्य स्वतन्त्रता हो! स्वतन्त्रताको रहस्य साहस हो!!
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
अविश्वासले विगतलाई त्याग्न गाह्रो बनाउँछ रे। लहै महसुस समयमै गरियोस् ��️
सीता खड्का
@a54h8O2UqK153Yy
over 4 years ago
जीवन एक,सपना अनेक!!
सीता खड्का
@a54h8O2UqK153Yy
almost 5 years ago
तिमिले मलाइ बारम्बार भन्ने गर्थेउनी! तिमिलाइ म अरु कसैको हुन दिन्न! साच्चै रहेछ म आज सम्म कसैको हुनै सकिन! तर बिड्म्बना तिमी पो अर्कैको भयौ !!
सीता खड्का
@a54h8O2UqK153Yy
almost 5 years ago
हरेक सब्दको अर्थ चहान्छ�� म! त्यसैले बिना अर्थको माया न देउ प्रिय!!
सीता खड्का
@a54h8O2UqK153Yy
almost 5 years ago
निकै अनौठो छ याे जिन्दगीको यात्रा पनि! न त उ भेटिन्छ, न त म रोकिन्छु😥 थाहा छैन बाटो गलत रोजे की गन्तब्य!!
सीता खड्का
@a54h8O2UqK153Yy
about 5 years ago
मलाई तिम्रो दिलमा जन्म कैद मिलोस! थाकुन सबै वकिल तर पनि जमानत न���िलोस!!
सीता खड्का
@a54h8O2UqK153Yy
about 5 years ago
सीसामात्रै रहेछ एकपटक झरे काम नलाग्ने भनेको! मन हो जीवनमा कतिपटक टुक्रिन्छ कति जोडिन्छ!!
सीता खड्का
@a54h8O2UqK153Yy
about 5 years ago
बल्ल जिन्दगी ठिक ठाउमा आएको छ! तन मन शान्त छ न कसैको मतलब लाग्छ न! कसैको बिश्वास केवल आफुमा भरोसा बढ्दै गएको छ!
@KumarSu59639737
सीता खड्का
@a54h8O2UqK153Yy
about 5 years ago
कसैको सफलता क्षमता हेरेर मन पराउनु केवल आकर्षण मात्र हो तर उसको कमि कमजोरी थाहा हुँदाहुँदै पनि मनपराउन थाल्नु सच्चा प्रेम हो!
सीता खड्का
@a54h8O2UqK153Yy
over 5 years ago
शत्रुले आफुतिर हानेको ढुङ्गा बटुलेर घर बनाउने क्षमता राख्नुपर्छ जिन्दगीले त्यसै काचुली फेर्छ!
सीता खड्का
@a54h8O2UqK153Yy
over 5 years ago
वर्षे यामको पानीको थोपा जस्तै अविरल! बगिरहेका आँसुहरु पुछिदिने कोही नभएनी! सात्वना दिने कोही त हुनुपर्दो रहेछ 😢
सीता खड्का
@a54h8O2UqK153Yy
over 5 years ago
भुलाउने कोशिस गर्द��छु महोदय ती! नजिकका सम्बन्धहरुलाई जसले मेरो हृदय नै! छियाछिया हुने गरि चोट दिएर गएका छन् !!
सीता खड्का
@a54h8O2UqK153Yy
over 5 years ago
पाउनेले गर्व गर्छ या गर्दैन थाहा छैन! तर गुमाउनेलाइ पछुतो अवस्य हुनेछ❣️
Last Seen Users on Sotwe
Lo Hoang
Seen from
Vietnam
♡ VV
Seen from
Indonesia
Rewadee(มีนาตัวจริง)
Seen from
Thailand
Cristopher
Seen from
Saudi Arabia
fak
Seen from
Switzerland
BirZamanlar Yeşilçam
Seen from
Turkey
Saritem
Seen from
United States
新米
Seen from
Japan
mizo tlangval
Seen from
Italy
딸감모음
Seen from
Korea
Trends for you
1
Cowboys
Under 10K tweets
2
Christian Parker
Under 10K tweets
3
Bucs
Under 10K tweets
4
Jalon Daniels
Under 10K tweets
5
Turpin
Under 10K tweets
6
Al Michaels
Under 10K tweets
7
Patrick Bailey
Under 10K tweets
8
Buccaneers
Under 10K tweets
9
Bibee
Under 10K tweets
10
Willie
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90.1M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫