@123Srizuu यो हेरेर त,
२/३ बढी सम्बन्ध हुने देखियो।
खर्चालु आमदामी भएनी अनेक किनेर सक्ने
घुम्न रुचाउने देखियो
बिरामी भैराख्नी, सानो मा धेरै समय अस्पताल बसेको देखियो
दिमाग मा धेरै कुरा खेल्ने देखियो, यो नि गर्छु त्यो नि गर्छु वाला
बिबाह पछि भाग्य उदए हुनि देखियो तर पनि सेक्रेट सम्बन्ध
शब्द र सिद्धान्तमा मात्र होइन, कर्म र व्यबहारमैँ आमूल रूपान्तरणकारी, सिङ्गापुरका विश्वविख्यात नेता, ली क्वान यूले पनि हाम्रा धेरै अग्रगामीहरूको आँखाबाट हेर्ने हो भने, जवर्जस्त 'धर्मको राजनीति' गरेका रहेछन्। कस्तो खराब मान्छे रहेछन् - ली क्वान यू। एकपटक यो छोटो मन्तब्य सुन्नोस् त।