‘पहिलोचोट�� प्रधानमन्त्री हुँदा झिलिमिली झिलिमिलीमै गयो। सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना वितिहाल्यो,’ उनले भने।
https://t.co/V39GEJ8iA5
पार्टी भनिसके पछि नाममा 'स्वतन्त्र' राख्न नमिल्ने तर्क अलि नमिलेको जस्तो लाग्यो।
त्यसो हो भने ४००-५०० सय मास भएको कोणसभा जस्तो दलको भेलालाई 'विशाल आमसभा' भनेर व्य���नर टाङ्न पनि त नमिल्नु पर्ने हो!😂😂
#नाममा_के_छ_र?