सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा॥
सरस्वती पूजा एवं वसन्तपञ्चमीको पावन अवसरमा अध्ययन र विवेकको शक्ति सबै नेपालीमा विस्तार होस् - हार्दिक शुभकामना!
बिहानसम्म स्वतन्त्र हॅु भन्दै नागरिक सरकारमा सहभागी हुने, बेलुकी नहॅुदै फलानो पार्टी हॅु भन्दै मत माग्न उम्मेदवारी दाखिल गर्नेहरूलाई कानुन त लाग्दैन क्यार। लाजमात्र लाग्ने हो!
#copy
निर्दलीय नागरिक चुनावी सरकारका पुर्व मन्त्रीहरु!
छ महिनापछि हुने चुनावमा उठ्छु भन्ने सोचाइ भएको भए नागरिक चुनावी सरकारमा किन गयौ?पैसा कमाउन ? छ महिनापछि आफ्नै भावनामा परिवर्तन हुने चाल नपाउनेले सांसद भएपछि नेपाली जनताको भविष्य हेर्छ भन्ने विश्वास कसले र किन गर्ने?
#जनताजनार्दन
Grateful to the team of Buddhanilakantha School, Kathmandu, for the opportunity to be part of today’s session. It was a truly meaningful and enriching experience. I thoroughly enjoyed the interaction, and the engagement and reflections made it even more rewarding. 🙏
आज आएर थाहा पाईयो, म भन्दा सिधा, सरल, स्पस्ट कोहि छ भने उहाँ हाम्रो महाबिर पुन नै हो! Simplicity at the peak in his lifestyle! Hats off to this man!
@highlight
एउटा आशा गरिएको माहामन्त्रीले आफ्नो सभापतिलाई रजिनामा गर्न भन्न नसकेर म महामन्त्री छोड्न त्यार छु भन्नू काएरता हो जस्तो लाग्छ यो ठुल्दाईलाई ।
#निजिबिचर
दोस्रो पुस्ताका युवा नेताहरुले आफ्नो नेताको घरमा खात लगाएर राखेको पैसाको श्रोत के हो ? भन्ने आट नहुनेहरुले पार्टीको पुनरगठन गर्छौ भन्दा हामीले पत्याई दिनु पर्ने ? तिमिलाई आझै सत्तामा पुर्याईदिनु पर्ने ?
अब त दिवा सपना देख्न छाड्
पार्टीको भवन बनाउने, पार्टी बनाउने, कुर्ची नछाड्ने पो भन्छन् त तिम्रा नेता देश बनाउने जिम्मा चाहिँ अस्ती बनेको सरकारलाई ठेक्का दिदै, आर्ती उपदेश दिदैछन् त !
तिमिहरु लाई देखेर त लाज ले पनि लाज मान्न थाल्यो त !
सक्छौं भने छ महिना पछि जनताबाट अनोमोदित भएर आउ नत्र लुकेर सामाजिक संजालमा धेरै रोईलो नगर, देशमा तिमीहरूले राम्रो गर्न सकेको भए आजको दिन आउने थिएन ।
#लेख्नेलाई#भन्दा#पढ्नेलाई#लाज