@PantDinesh1991@mail2neeti यो कार्यक्रममा कति पैसा लिएको छ बिध्यार्थीसँग मलाई थाहा छैन। मसँग चाहिँ कुनै पैसाको कुरा भएको छैन। सुचिता जीले भन्नु भयो, अनलाइन भएँ भ्याउँछु भनें।
@PantDinesh1991@mail2neeti म बिध्यार्थीहरूबीच जान मन पराउँछु। आफूले जानेको विषयमा सुनाउँन धेरैजसोलाई मन लाग्छ नै, त्यसैले भ्याएसम्म जानु नै ठीक ठान्छु। तर विश्वविद्यालयहरूको यस्ता कार्यक्रममा मैले पैसा लिएको याद छैन। बितेका १० वर्षमा भारत र नेपालका विश्वविद्यालयमा प्रवचन दिन मुस्किलले ५ कार्यक्रममा गएँ।