सज्जा चौलागाईं, वर्ष २२। बिरामी बुवा गाउँमा। आमा बैदेशिक रोजगारीमा। भाईको जिम्मेवारी आफ्नै काँधमा। ४ वर्षदेखि काठमाडौंका होटेल/रेस्टुराँमा गायन। रु ५० लाखको पुरस्कार सहित अहिले नेपाल आइडलको विजयी। सज्जाजी, तपाईं युवाका लागि बेजोड प्रेरणाको स्र��त हो। ह्रिदयदेखिको नमन र शुभकामना!
Oxford Policy Management ले Modelling of COVID-19 Strategies in Nepal भन्ने रिपोट निकालेको रहेछ ।जसमा २०२० को अन्त्यसम्म नेपालमा ८१ % कोरोना संक्रमित हुने र सोहि समय भित्र ४९,२०० को मृत्यु हुने अनुमान लेखेको रहेछ।अनुमान सत्य असत्य जे रहला तर हामी सुरक्षित रहौं, सचेत रहौं।🙏🏻
जुगल गाउँपालिका–२ लिदीगाउँको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आवासीय अध्ययनको व्यवस्था गरेको घोषणा गरेका छन् ।
https://t.co/yxEGJz5sMu
भारतबाट नेपालगन्जको जमुनाहा नाकाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखी चोरबाटो धान खेत भएर सिधै घर पठाउने भन्दै सीमाका केही सुरक्षाकर्मीले पैसा असुली गर्दै आएको खुलेको छ ।
https://t.co/oYeHWzTuxL
सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो भने राम्रै हो!तर जनआक्रोश मत्थर गर्ने चालबाज़ी मात्र हो भने सरोकारवालाहरू सबै सतर्क रहनुपर्ला! ’ययाति आत्मस्लाघाले स्वर्गबाट गिरे तल’ भने झैं सरकार२/३को दम्भले एक पछि अर्को गल्ती गर्दै गैरहेको छ! स्मरण रहोस् मतादेश सधैंकालागि हुन्न!