Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
https://t.co/DKoPU9vPFF
Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
https://t.co/DKoPU9wnvd
📢⚠️The climber Bob Iceman is lost in Khumbu Ice Fall, attempting to reach Everest Summit.
Find him and win one of the 10 Everace NFT's🎁
To be eligible please like, retweet and guess the right number in comment section
Good luck!
#everest#everace
प्रम केपी शर्मा ओली ज्यूले प्रतिपक्षलाई प्रधानमन्त्री र मन्त्री बन्न अनुरोध गर्दै हिड्नु भन्दा सिधै पूर्व राजालाई बोलाएर 'तपाँइको नासो लिनुस' भनेर गणतन्त्र बुझाई दिए पनि हुने।
'गोरु गाडावाला गणतन्त्र' को भिडियो क्लिपबाट प्रम मुक्त पनि हुनुहुन्थ्यो। टन्टै साफ हुन्थ्यो।
अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व/क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु! हाम्रो आॅगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहाॅ खै? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस्!
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अपराधीलाई मृत्युदण्ड!