खरानि घसेका नया जोगिहरु लाई जेलमा धुनि जगाऊन लगियोस प्रभो । नत्र त सस्कार नै खराब बस्ला भन्ने पिर ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रति��ेदन कार्यन्वयन गर।
अर्को कुरा केटाकेटि ऊक्साऊने अधोरि लाई पनि ऊम्काऊन पाईदैन् ।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही ला���क हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
जुत्ताको चर्चा चल्या रैछ
कति रे जुत्ताको ?
जम्मा पन्द्र सौ त्यो नि दराज को 😆
नसकिने भो नेफोलि हरु लाई ।
सुन्को डल्लै घरमा राख्ने ले नाथे Nike Air Force 1 नकिनेर दराज बाटै किने होलान त 🤔
हैन यो खरानि ग्याङ नाम चै कुन पन्डित ले राख्दिएछन् ?
अब गगनलाई बाख्राले लखेटे झै यिनिहरुलाई पनि जिन्दगि भर खरानि ले लखेटने त होला ।
ह���न त सत्कर्म बाट आएको भए पो ।