@jhalaksubedi62 सर, यो नेपालका स्वनामधन्य 'नागरिक अगुवा'ले आह्वान गरेर विश्वमा कुनै असर परेको छ र? न्यायको पक्षमा म छु भनेर देखाउनका लागि हो भने 'नागरिक अगुवा'को गुरुप नबनाई एक्लाएक्लैले आह्वान गर्दा पनि पर्ने 'असर' त उही नै होला, कि कसो?😉
सर्वसाधारणलाइ पाएसम्म बेइजती,चाहिने भन्दा बढी चेकिङका नाउँमा दुःख दिने यी भन्सारमा काम गर्ने अधिकृतहरु, एक क्विन्टल सुन सजिलै निक्लेर ट्याक्सी चढी सिनामंगल पुग्दासम्म, अन्धो भएका नै हुन त??
सुनको चमकले आँखामा समस्या देखिए,ती सबैलाई पोको पारी चेक गरौं,सरकार हिम्मत गरौं।
सकिन्छ???
@kpdhungana यस्तो संबेदनशील बिषय जनकपुर नेपालकी छोरी नेपालकी संपदा जानकी आमाका प्रतिरक्षा गर्न ऊत्रिएका हाम्रो सहासिलो मेयरज्यु लाई सम्मान गरौं, सबैले साथदिऔं, बरु संबिधान संशोधन गरौं।राष्ट्रहित लाई प्रतिरक्षा गर्नु हामी प्रत्येक नागरिको कर्तव्य र हक़ हो।चेतना भया!
“भारतका १२ ज्योतिर्लिङ्ग भएका स्थानमा ‘महाज्योतिर्लिङ्ग पशुपतिनाथ चलें’ भनेर प्रचार गराउनुहोस्। पर्यटन प्रवर्द्धन हुन्छ र पशुपतिनाथको महिमा पनि बढ्छ।”
यस्तो भन्दा एक पूर्व पर्यटन मन्त्रीले टाउको बटारेका थिए!
अहिलेकाले पशुपतिनाथ हिन्दू विश्वविद्यालय खोल्ने निर्णय गराएछन्!
धन्न!
ठूला दलभित्रैबाट सबल नेतृत्व विकास नगरी देशको राजनीति सुध्रिन्न र अहिले सो सुधार गर्न सक्नेहरूको अग्रपंतिमा दुई अनुहार प्रष्ट देखिन्छ। मलाई यसपालि काठमाण्डौँ ४ र झापा १ का मतदाताले देशलाई यो गुन लगाउँछन् भन्नेमा ठूलो विश्वास छ। अरूले जिते यही चाला हो, यी हारे देशले दशक गुमाउँछ।🙏