२० वर्ष अघि विनोद चौधरीले आफ्नी आमाको मृत्युपछि वाग्मती आर्यघाट ६ महिनामा सफा गर्छु भन्थे। मैले तिम्ले गर्ने प्रदूषण सफा गर पहिले भनेर देशान्तरमा लेख लेखेको रहेछु। उनले यथेष्ट ताली र पब्लिसिटी खाए, कामचाहिँ के गरे?
कुरा अहिले नि त्यही हो-- पोलुटर मस्ट पे।
धन्यवाद,@gaunkomanchhey र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला?
@kpsharmaoli सबै देख्न पाईन्छ प्रधानमन्त्र��� ज्यु।बाढीले तराईमा कतिकाे ज्यान जाने हाे यसपाली हेर्नै बाँकी छ।सक्छाै भने प्रदेश नं २ काे मुख्यमन्त्रीलाई ��ुरुन्त निलम्बन गरी जनता र राज्यलाई न्याय देऊ।