Was gifted this today by a member of the entrepreneurship hub at @AshokaUniv. The taste really took me back to a neighbourhood churanseller in Kolkata from my childhood…
विश्वव्यापी आर्थिकमन्दी मडारिदैगरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन।अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि?
@Cowtuk
Please do a podcast with Anuya and Sharin! Been 4 years since the BoTCast. Let Varun say "maine kya kiya hai, mere paas kindle hai" and keep him out! Please do a books podcast!
मान्नुस् नमान्नुस्, तर जबसम्म तपाईँमा 'फलानोजस्तो पापीलाई त काट्दिए पनि हुन्छ' भन्ने विचार जीवित रहन्छ नि, तबसम्म तपाईँ आफैँ एकदिन 'विप्लव' बन्ने सम्भावना रहन्छ। सोभराजले पनि 'मैले असल मान्छे मारिँन' नै भन्छ। जुनसुकै आवरणमा पनि निहत्था मान्छे मार्नुलाई गलत देखौँ! मान्छे बनौँ!🙏🙏