आज एक पत्रकारले सोधे– "तपाईँ चुनावमा हार्नुहुन्छ, खेलकुदमा सधैँ जित्नुहुन्छ, किन होला?"
मैंने भनेँ– "चुनावमा अरूको भोटमा भर पर्नुपर्छ, खेलकुदमा भने आफ्नै योग्यता, क्षमता र मिहिनेतमा भर पर्छ।"
ठीकै भनेँ कि कसो?
राइड शेयरिङ कम्पनीको पहिलो दर्ता (रजिस्ट्रेशन) गराउन मुख्य भूमिका तिम्रो नेतृत्व मा सफल भयो ….देशलाई तिमी बाट अझ धेरै आशा र भरोसा छ….अर्को अध्याय राष्ट्र निर्माणको लागि अझ बढी केन्द्रित हुनेछ। अब आउने दिन हरु मा अजै बदि सफलता मिलोस भने शुभकामना
@ShashankSThapa
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेको समाचार सुन्दा दुःख र आश्चर्य लागेको छ। सत्य-तथ्यको छानबिन भई अन्ततः न्यायको विजय हुनेमा म पूर्ण विश्वास गर्दछु।निष्पक्ष छानबिनमा असर नपर्ने गरी उहाँको शीघ्र रिहाइको माग गर्दछु
काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ बिशाल मिलन केन्द्रमा काठमाडौं-५ मा राप्रपाका उम्मेदवार @KTnepal ले मतदान गर्नुभएको छ ।
अल द बेस्ट !
सबैको जय होस्
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन।अशक्त र जेष्ठ नागरिकहरु लगायत सर्वसाधारणलाई समेत सुविधा पुग्ने गरी सरकारले सुरक्षाको उपयुक्त व्यवस्था मिलाई बस सञ्चालन गर्न सरकारको ध्यान आकर्षण गर्दछु।यस कार्यमा साझा यातायातलाई समेत प्रयोग गर्न सकिन्छ।
वैचारिक स्पष्टता, निष्ठावान, साहसी, नैतिकवान् र सम्पूर्ण राष्ट्रवादी नेपालीहरुले भरोसा गर्न सक्ने इमान्दार राजनीतिक पृष्ठभूमि भएका एक मात्र राष्ट्रवादी नेता आदरणीय कमल थापा नै हुन्।
वैचारिक स्पष्टता, निष्ठावान, साहसी, नैतिकवान् र सम्पूर्ण राष्ट्रवादी नेपालीहरुले भरोसा गर्न सक्ने इमान्दार राजनीतिक पृष्ठभूमि भएका एक मात्र राष्ट्रवादी नेता आदरणीय कमल थापा नै हुन्।
काठमाडौ -५ प्रतिनिधि सभा उम्मेदवार कमल थापा लाई चुनाव चिन्ह हलोमा भोट हालौ
नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडी साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गरोस् भनि प्रधानमन्त्रीको ध्यान आकर्षण गर्दछु।
चिन्ता नगर साम्बा,सिङ्गो देश तपाईंको साथमा छ।हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ।