कसैलाई पैसा कसैलाई नाम चाहिएको छ
कसैलाई बाँच्न दुईछाक माम चाहिएको छ
तागत हुन्जेल शरिरमा पाप धर्म बिर्सियो उसले
बुढेसकालमा कृष्ण अनि राम चाहिएको छ
भोकै नाङ्गै जिवनसँग लडिरहेछन् कोही यहाँ
मर्दा पनि कसैलाई सलाम चाहिएको छ।।
The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the #DDSquad!
#IPLAuction#DilDilli