सार्वजनिक यातायात नसुधार्ने, सडकको स्तरोन्नती नगर्ने, साईकलमैत्री पु्र्वाधार नबनाउने र विद्युतिय उर्जातर्फ अग्रसर नहुनेजस्ता काम गरिरहने हो भने पेट्रोलियमको मूल्यवृद्धि भयो भनेर टायर बाल्नु र सडक फुटाल्नुको कुनै तुक रहदैन।
#मुल्यवृद्धि
Memories back in 2014, where Nepal had qualified to play it's first T20 world cup. As there were no smartphones, me and my sister used to cut the photos from newspaper and paste that in copy..Cricket really used bring so much of joy in us..Miss this team❤
#nepalicricket
नेपाल क्रिकेट संघ (क्यान) अस्तव्यस्त छ र अनेकौं कमीकमजोरीले ग्रस्त छ
यसो भइरहनु दुःखद हो , तर यो खेलाडीलाई अनुशासन तोड्ने छुट हुनु हुदैन
भलै, अहिलेको प्रदर्शनलाई यसले असर गर्ला;
पछिसम्मको लागि यो राम्रो निर्णय हो
क्यान पनि बेलैमा जाग्नु जरुरी छ
#WAKEUPCAN#Nepal#cricket
#NepalCricket needs to raise bar of performance if we dream of competing the top level. Mediocre plan, clueless captaincy and dismal performances wont bring us anywhere. Not only the batting woes, bowling also seems clueless under heat.
All the best #rhinos