@RONBupdates गृहमन्त्री जस्तो संवेदनशील पदमा नियुक्ति गर्दा अनुभव, निर्णय क्षमता र सुरक्षा बुझाइ अनिवार्य हुन्छ। सुदन गुरुङमा यी आधारहरू कमजोर देखिँदा यस्तो निर्णय हतारो र अपरिपक्व जस्तो लाग्छ। राज्यको सुरक्षा प्रयोगको विषय होइन, जिम्मेवारीको विषय हो।
चुनाव आउंदैछ । झुटका पुलिन्दा बोकेर ति फेरि गाउं पस्दैछन् । बाउको पालामा आश्वासन बांढ्नेहरु छोरोको पालामा अझै प्रखर झुट बोल्न सक्ने भएर आएका छन्
सयौं भ्रष्टाचारको सगरमाथा माथी चढेर मिठो झुट बोल्दैछन्
अचेल धुर्त ब्वांसोहरु ब्रेकफास्टमा लेटुसको साग खाँदैछन् । क्या दृश्य छ वाह् !