“Solidarity is not dependent on what we know”: In Harvard graduation speech, Indian American student, Shruthi Kumar, stands with Gaza, pro-Palestine protesters
Watch:
Here are six steps to achieve a 40% boost for the global economy.
From healthcare to sustainability, this is how we'll get back on track.
Discover more tips here: https://t.co/cycw4Xve9w
पोहर साल ७० करोड फटडा जतन गरि ठामठुम पारे, तेहि साल २/३ साकियो त्येसलाई पनि विघठनले टाले, यसपाली त सरकारै सक्यो के ले टाल्ने के ले सिउने हो।
जन्मदिनको शुभकामना छ हाम्रा प्रधानमन्त्रीलाई
#प्रतिनिधि_सभा
घट्दो संक्रमण संख्या
घट्दो पहिलो छाल
घट्दो मास्क
घट्दो दुरी
घट्दो नागरिक अनुशासन
बढ्दो बिहाभोज
बढ्दो सडक प्रदर्शन
बढ्दो दोस्रो छालको सम्भावना ।
घटबढमा बित्दै जीवन ।
निमुखा नेपाली भेन्टिलेटर नभएर ज्यान गुमाऊन वाध्य ! सरकार अर्बौको सवारीसाधन मार्फत कमिसन खान व्यस्त ! विपक्ष दल अन्तर कलहमा मस्त ! सरकार कार्यकर्ता पोषण र भष्टचारमा लिप्त ! जगौ नेपाली जागौ
सुशासन आभियान
गलैंचा फेर्ने, बाथरुम सजाऊने, जिमखाना बनाऊने र अफ्ठ्यारोमा कमिसन खाने बेला होईन यो। कोरोना संक्रमणबाट प्रताडित नेपाली नागरिकलाई उद्धार गर्ने समय हो। मितब्ययीता कागजमा मात्रै बन्दक नबनोस। हामी सचेत छौ र हिसाब किताब राख्ने छौ।
सरकारी तथ्याङक अनुसार राहात कति बाडियो यस कोभिड -१९ को लागि चाहिँ थाहा भएन तर राहात बाडेको भन्दा बदि सरकारले आम्दानी चाहिँ गर्ने भयो।। #कुरो_१५_हजारको@PM_Nepal@MofaNepal
Scientists: you should wash your hands because of Coronavirus.
People: I'm gonna stop flying, hoard masks, work from home & totally rearrange my life.
Also Scientists: the #ClimateCrisis will kill millions - we must use clean power & change how we get to work.
People: No way.
@KTnepal@kpsharmaoli@hamrakura महराले त सफाई पाए यिनलेनी पाउँछन्, बेकारको कस्ठमात्र हुन्छ।। लुट्न सके लुट सरकार, लुट्न सके लुट, अरु देशमा पाईदैन २/३ मा छुट।।।।
प्रम @kpsharmaoli ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।
https://t.co/ztDLsqVZQK via @hamrakura
@yogesbhattarai मननिय मन्त्री ज्यु बरु Visit Nepal 2020 मा २० लाख पर्यटक नआए केही छैन, १ जना मात्र Corona लागेको मान्छे आए भने देश नै सखाप हुन सक्छ, त्सर्थ हावा फुकेर Corana ल्याउने काम बन्द गर्नुस। #आमनागरिक