आमा ( कविता - A Thread)
आमा
तिम्रो कोखको यो न्यानोपनमा बास गर्दागर्दै
आज म पाँच महिनाको भैसकिछु
म देख्छु तिम्रो अनुहारमा उत्तिकै खुशी छ
जत्तीको तिमी आफु गर्भवती भएको थाहा पाउँदा भएकी थियौ
आमा ( कविता - A Thread)
आमा
तिम्रो कोखको यो न्यानोपनमा बास गर्दागर्दै
आज म पाँच महिनाको भैसकिछु
म देख्छु तिम्रो अनुहारमा उत्तिकै खुशी छ
जत्तीको तिमी आफु गर्भवती भएको थाहा पाउँदा भएकी थियौ