राजिनामा विकल्प र समाधान हो भन्ने न्यारेटिभ बनाइँदैछ जुन बिल्कुल गलत छ। राजिनामा त आन्दोलनको माग नै थिएन। तर जबरजस्ती बनाइँदै छ।
त्यसैले राजिनामाको ‘ललिपप’ मा आन्दोलन लोभिन हुन्न।
भ्रष्टहरुले जुन सिस्टम बनाएका छन् त्यो तहसनहस पार्नै पर्छ। नत्र यि फेरी सम्हालिएर उठ्ने छन्।
National-level gang Fight Day.
Where you do not need to worry about the police and the law. Go kill whoever you want.
Stupid us(Nepali)
#stupidnepalicitizens
हर कोही सम्बन्ध बिगार्न हतार गरिराको देख्छु ,
जति समय र दिमाग सम्बन्ध बिगार्न प्रयोग गर्छौ नि त्यत्तिकै त्यसलाई बचाउन प्रयास गर्यो भने सयाद कसैको अकाल मा ज्यान जादैन थियो की ?
बुझ्नी बेला आएको छ !