“तपाइँलाई के काम आउँछ?” उहिले
कम्बोडियामा युएनको स्थानीय कर्मचारी भर्नामा अन्तर्वाता लिंदा सोधियो। वेरोजगार �� शरणार्थी भएकाले दरखास्त हाल्नेहरूमा कुनै अनुभव थिएन।
एक जनाले जवाफ दिए, “नरिवलको रुख चढन आउँछ।”
केही त जानेको रहेछ भनेर उनैलाई भर्ना गरियो।
त्यस्तै रहेछ!
“योग्यता”!!
Nepali media and content owners, listen up. We are building a multimodal LLM, AI model for which we’re out looking for training data. We will pay for the data, and dont need the publishing copyright, stay’s with you.
If you have:
Structured formats (Movies, documentaries, TV archive)
High-quality (HD, lighting, studio audio)
High quality audio
Use cases:
Speech + language model fine-tuning
Speech-to-text (ASR)
Text-to-speech (TTS)
Need around a 100,000 hrs data, goal is to build the language layer for when Nepal talks to machines.
Serious prospects to [email protected] cc [email protected]
अलिक स्पेशिफिक भइदिने कि म्याडम ! नत्र स्टोरी गरेका मिडिया र पत्रकारहरुमाथी अन्याय हुने भयो। @Himal_Khabar मा प्रकाशित @Raw_Ku का स्टोरीहरु काफी छन्, मिडियाले यो विषयमा उहिल्यै लेख्याछन् भन्न!
पटक्कै भ्रम नपाल्नुस् -म खास छु भनेर ।
अरूको के कुरा पूजामा सझाइएको फूल पनि पूजा सकिएपछि फोहोरमा फ्याँकिन्छ ।
त्यसैले आफ्नो प्रकाश आफै बन्नुस् ।
#fyp#music
नयाँ शासक र सत्ता मण्डलीलाई शुभकामना।
रास्वपा नेतृत्वको नयाँ सत्ताको काउन्टडाउन शुरु:
१)हरेक नेपालीको प्रतिव्यक्ति आय ३००० डलर
२)१२ लाखलाई रोजगारी
३)१५००० मेगावाट विद्युत् उत्पादनको वाचा पुरा हुन ४ बर्ष ११ महिना २९ दिन बाँकी।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरे, बाहिर निस्के, आफ्नो साइकलको ताला खोले, स्ट्यान्ड हटाए र गए।
यसले के नराम्रो भयो र ?
फेरीCovidको समय जस्तैWork From Home होला जस्तै छ।चरम उर्जा(प्राकृतिक)संकट चुलीदै गईरहेकोछ।आउँदा दीन शहरी क्षेत्र तर्फ कठिन हुने र गामघर तर्फ जनसङ्ख्या पलायन हुनेछ जस्तो लाग्दैछ।कृषि पेशामा अत्याधिक चाप होला जस्तो छ।जीवन धान्नै ��र्यौ।बाउ बाजेले जोरजाम गरेको सम्पती काम लाग्ने भो !?
Invest in Public transit. Heavily. Bring all private bus operators under one umbrella, subsidize them heavily in return of better quality, such that they won't have to compete for buses to fill up and rather get paid per km operated (government can regulate the timetable and assure quality compliance, safety, etc.). Private company invests in quality buses and manages operators, the government regulates, subsidizes, and helps with better road infrastructure, unifies the operators, issues monthly/weekly/daily bus passes, etc.
Create a trunk system around Ring Road that has uninterrupted fast bus lanes with large electric buses. Other feeder systems will connect the trunk to the inside and outside ring roads. These can be smaller vehicles.
Open up all public parks. Reclaim public land and develop it into public parks. Again- invest heavily. Create large sidewalks where there is space. Where space is limited, make 2 lane system with a minimum lane width (10 ft is enough for urban lower speed scenarios) and use the rest for sidewalks. For dense settlements with roads smaller than that, one-way systems, underground or overground systems.
Resource is limited, so we should start with where it's possible to have sidewalks and expand from there into more expensive infrastructure in later stages.
केन्दको राजनीति त फुर्सदमा सुधार्दै गर्नु होला कि, तर सबैभन्दा पहिला आफ्नो दल सम्मिलित प्रदेश र पालिकाको डेलिभरी सुधार्नूस् के! काम देखाउन��स्! उता पनि सुनामी आउनअधि सुध्रिनूस्! सुध्रिएको महसुस जनतालाई बेलैमा गराउनूस्! फेरि समय पाइएन भन्ने एस्क्युज उता एक्जिक्युट हुन्न नि!🙏
रक्सीको सुरमा दुई मित्र बीच पोलमा बलिरहेको बत्ती बारे विवाद भएछ। एक जनाले त्यो सूर्य र अर्कोले त्यो चन्द्रमा हो भन्दोरहेछ।
अन्त्यमा उनीहरूले एक बटुवालाई सोधेछन्, “यो घाम हो कि जुन?”
“खै, म यस ठाउँको परिन” बटुवाले भनेछन्!
त्यस्तै भए नेपालका “राजनीतिक विश्लेषक”!
असान्दर्भिक!!
अरू त के-कस्तो हुन्छ/गर्छन् थाहा पाउन अल��दिन कुर्नैपर्यो-प्रधानमन्त्री जिल्ला सम्पर्क समितिदेखि थरिय समाज अनि सहकारीदेखि दोहोरी सञ्ज��लका कार्यक्रममा पुगेर भाषण गर्दै हिंड्ने क्रम भंग हुनेछ। पिएम नहिडेछि मन्त्रीहरूले नि अप्ठेरै मान्लान । न्युजरूमको उत्पादकत्व चै घट्ला ।
Super. Alongside good governance, the team must now treat the fallout from the Middle East crisis as an immediate national economic priority. We have still not fully recovered from the aftershocks of the 2022 Ukraine war, when inflation surged, foreign-exchange reserves came under pressure, and macro stability weakened sharply. The same fault lines are again in view: imported inflation, external-sector stress, tourism disruption through Middle East connectivity, and, most seriously, the downstream risks to Nepal’s remittance economy if the region enters a prolonged slowdown.
But…
This crisis also presents opportunities. On tourism, Nepal may come out positioning itself as an alternative destination in South Asia, capturing demand from travelers unable or unwilling to transit through a volatile Middle East, (similar to the domestic tourism surge seen during COVID). On energy, expanded electricity utilization that NEA has been trying for years now, structurally reducing dependence on imported fuel and gas. And on the labor front, if the Middle East actually faces prolonged headwinds, Nepal may be forced to absorb returning migrants (beyond campaign slogans), this looks difficult in the near term, but with the right policies and private sector partnership, who knows, maybe it’s this pressure test that we’ve needed all along.
History is clear: the biggest leaps forward are often made under pressure.
नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचनमा पराजित भएपछि धन्यवाद र वधाई दिए।
त्यसपछि उनको विचार वा धारणा आएन भनेर जताततै खुल्दुली देखिएको छ।
काम गर्ने नेता,अप्ठेरो पर्दा जनतालाई ढाडस दिने नेताको खोजी हुनु राम्रो सन्देश हो।
काममा काम, बोलीमा बोली !
गगन थापा- हिजो, आज र भोली !!