गुप्त रूपमा फैलाइँदै गएको आरएसएसको इतिहास, तौरतरिका र नेपालमाथिको नजर योजनाको एक वर्षको सूक्ष्म अनुसन्धानपछि पत्रकार @GyawaliNaresh खोजबिन भाग-२
हिमाल खोज: नेपालमा भारतीय आरएसएसको सांगठनिक जालो
https://t.co/KFbYA25hyy
'राजनीतिक हिन्दुत्वको संगठन र नेपाल प्रवेश' (तीन खण्डको पहिलो)
गुप्त रूपमा फैलाइँदै गएको आरएसएसको इतिहास, तौरतरिका र नेपालमाथिको योजना - पत्रकार @GyawaliNaresh को एक वर्षको सूक्ष्म अनुसन्धानको प्रस्तुति, पहिलो भाग।
https://t.co/kF1mL55XsG
नेपालको फराकिलो र विविध सनातनी परम्परालाई राजनीतिक हिन्दूत्वले समेट्न सक्दैन भने मुलुकको अल्पसंख्यक समुदायलाई पनि यो आयातीत विचारधाराले अँगाल्न सक्दैन।
https://t.co/HTostAozYx
चमत्कारको दुँनिया !
६ वर्ष पनि नपुगेको कम्पनी एन्थ्रोपिकको अनुमानित मूल्य रहेछ १.५ ट्रिलियन डलर ।
संसारभरिका १६–१७ देशलाई छोडेर अन्यको अर्थतन्त्रको आकार (जीडीपी) यो कम्पनीको अनुमानित मूल्यभन्दा कमै रहेछ ।
Lede —
Jensen Huang’s long career of fucking people came to an abrupt end Thursday morning, as the Nvidia board, which he fucked, announced his resignation as CEO of the $4 trillion chipmaking company that he both cofounded and colosally fucked.
https://t.co/VgVdd5QJMF
As James Talarico, the Democratic candidate for Texas’s Senate seat, made his closing pitch to voters, he had one man in mind—Elon Musk.
The billionaire had poured more than $160 million into the race to oppose him.
Read more: https://t.co/oKtESevtcB
Breaking News: James Talarico, a Democratic state legislator, won election as the next senator of Texas, defeating Ken Paxton, the Republican state attorney general and a close ally of President Trump. https://t.co/r05yCYVY8a
केन्द्रीय ब्यांकलाई स्वायत्त बनाउने वाचा, उल्टै अंकुश लगाउने प्रस्ताव !
नेपाल राष्ट्र ब्यांकलाई स्वायत्तता बढाउने प्रतिबद्धताबाट शुरू भएको कानून संशोधनको प्रकृया अहिले उल्टै केन्द्रीय ब्यांकलाई थप अंकुश लगाउने बिन्दुमा पुगेको छ ।
https://t.co/MRKALTNIFf
हाम्रो घर कहाँ बन्छ, कहिले सर्न पाइन्छ?
“बाढीमा बित्ने बितेर गइहाले, बाँचेकाका लागि घर भए मात्रै जीविकाको कुरा आउँछ,”
भूकम्पपछि ११ वर्ष सुरक्षित बसोबास कुरेर पनि नपाएका परिवार यस पटक पनि ओत लाग्ने स्थायी छानो पाउन वर्षौं कुर्नुपर्ने संशयमा छन्।
⏬⏬
https://t.co/oKHxJtEGe1
पुनर्वासको प्रष्ट खाका नटुंगिँदा रसुवा बाढीबाट विस्थापित परिवारलाई कहाँ, कसरी बस्ने भन्ने अनिश्चयले पिरोलेको छ।
@Raw_Ku को रिपोर्ट
https://t.co/wIyIR0j2z6
अनिश्चय र अन्योल -
हाम्रो घर कहाँ बन्छ, कहिले सर्न पाइन्छ ?
पुनर्वासको प्रष्ट खाका नटुंगिँदा रसुवा बाढीबाट विस्थापित परिवारलाई कहाँ, कसरी बस्ने भन्ने अनिश्चयले पिरोलेको छ। भूकम्पपछि ११ वर्ष सुरक्षित बसोबास कुरेर पनि नपाएका परिवार थप संशयमा छन् ।
https://t.co/oKHxJtEGe1