भू–माफियाले जग्गा हत्याएपछि थाहा पाएर निखतले शुरू गरेको लडाइँमा सँधियार कित्ताको प्रमाण खोज्नेक्रममा निखतका वारेसले रुक्मिणीदेवी केडियाका नाति प्रदीपकुमार केडियाको हस्ताक्षर लिँदा पो उनीहरूलाई आफ्नो जग्गा हडपिएको थाहा भयो।
https://t.co/zr9vQMevZ8
२०४६ को आन्दोलन, राजाको प्रत्यक्ष शासन (२०६१–२०६२), आन्दोलन (२०६२/६३), नयाँ संविधान (२०७२) पछि र अहिलेसमेत, सबैभन्दा बढी चिन्ता तरमारा वर्गलाईभएको देखिन्छ।
चटके, दलाल र कालोबजारी गर्नेहरू नयाँ ‘मार्गचित्र’ को रचना गर्दा रैछन् ।
अन्ततः तप्किने त गरीब र सीमान्तकृतको आँशु नै हो ।
राहदानी रोक्कामा आपत्ति जनाउनुपर्ने केही छैन। अनुसन्धान वस्तुनिष्ठ र विश्वसनीय होओस्, त्यसमा सघाउॅछौं भन्नुपर्ने हो। हाम्रो समस्या त अनुसन्धानै गतिलो नगर्ने, प्रतिवेदन थन्काउने, दण्डहिनता बढाउने र कहिल्यै पाठ नसिक्ने पो हो!
यसलाई हिंसाको स्वीकारोक्तिका रुपमा नठानियोस्, तर-
जुन समाजमा असमानता चरम हुन्छ,खास समूह अगाडि बढिरहँदा पछाडि छोडिएकाहरु छोडिइरहन्छन्,अवसरमा विभेद हुन्छ,त्यो समाजमा अशान्तिको जोखिम सधैं हुन्छ।
हरेक आन्दोलनमा मर्न र मार्न तयार भएर को हिड्छ ?ऊ किन त्यस्तो भयो भनेर पनि सोचिनुपर्छ ।
राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ। प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिस्चित गर्न सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो। निर्वाचन सम्पन्न भए सँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पुर्णरुपमा क्रियाशिल हुनेछ।