हैन प्रधानमन्त्रीको अनुहार हेर्न किन परो के?
सके सरकारले ल्याएका विधेयकहरुमाथि छलफल गर र ती विधेयकलाई जनमुखी कानुन बनाउन आफ्नो भुमिका निर्वाह गर।दैनिक हाजिरी गरेर भत्ता चाहिँ पचाउने तर कानुन निर्माण जस्तो महत्त्वपूर्ण काम नगर्नेहरु पुनः जनताका नजरमा उल्टै लफङ्गा नै साबित हुनेछन्।
ओली प्रष्ट छन्। उनलाई सम्झाउनेहरु भ्रमित छन्, 'ओलीलाई सम्झाउन सकिन्छ भन्नेमा।'
ओली सिधासिधी भन्दैछन्, 'छाड् भन्न छाड। म छाड्दिन।' अर्थात् भन्नखोजेको 'बस्छौ मेरै मातहतमा चुपचाप बस, हैन भने जाउ' पनि हो।
https://t.co/XiKpRFikPR
सगरमाथाको अत्यधिक दोहन तर मुनाफाको मूल हिस्सा विदेशी र विदेशी कम्पनीलाई । यस्तो सस्तो जुलूस रोक्न रोयल्टी बेस्सरी बढाउने, नेपाली व्यवसायी/समुदायले बढीभन्दा बढी मुनाफा पाउने र उच्च शिखरको ‘प्रिमियम भ्यालु’ कायम राख्ने नीति जरुरी छ ।