@birat_anupam तिमिलाइ मन नपर्न सक्छ, तिम्रो बिबेक ले नबुझ्न सक्छ, तिम्रो बिबेक कतै बन��दकी मा रहेको हुन सक्छ। तिम्रो कुरा मान्दिन पर्ने? झोले बाट थोरै माथी उठ भतिज
जन आस्थाका सम्पादक लाई खोरमा जाक्न कला��ार बसुन्धरा भुसाल दिदिको एभिडेन्स नै काफी छ। ख्याली कमाएकी एक कलाकारले झुट बोल्दिनन। हत्यारा,हत्यारा नै हो कारबाही हुनै पर्छ।
२०५९/०७/०१ गते फरार रहेको किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंले गरेको पत्राचार रहेछ।
निज किशोर श्रेष्ठ कहिले पक्राउ परे? अदालतबाट सफाइ कहिले पाए?
कानूनको धज्जी उडाएर निजलाई रातो पासपोर्ट दिने कस्तो सरकार?
यी आम मानिस सरकार भन्दा माथि कसरी भए?