मेरो पेसा र म फरक छु पेट पाल्न पेसा गर्छु । Twitter मा नागरिक मात्र। लेखपढ रुचिको विषय हो । Public Education, Quality and Student Assessment, my interest area.
@PriyaJoshi_SDGs Achieving the gender equality in access is one important part, however the gap in the quality is huge (learning and technical education participation).
शिक्षक को संयुक्त अंक सूचना
संयुक्त अंक
– २०८३ कात्तिक १५ गतेदेखि बजारमा उपलब्ध हुनेछ।
– यस अंकमा नियमित अंकमा भन्दा थप पृष्ठ तथा रोचक र उपयोगी, पाठ्यसामग्रीहरू समावेश गरिने छन्।
📞 अग्रिम बुकिङका लागि सम्पर्कः ९८६२-९०५७८०
नेपालमा सन् २०११ देखि विद्यालय तहमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण भइरहेको छ र निष्कर्ष एउटै छ "उल्लेखनीय सुधार भएको छैन्" । केन्द्रको वेभसाइडमा सबै रिपोर्टहरु उपलब्ध छन् । धन्यवाद ।
नेपाली भाषा सिकाइको अनुसन्धानका नतिजामा आधारित गन्थनमन्थन । ३२ मिनेटबाट शुरु हुन्छ हाम्रो कुराकानी । कारणहरु सबै Absolute हुँदैनन् । छलफल गरौं । सुधार गरौं । शुभकामना ।https://t.co/r7kpRFjv5x
नेपालमा शिक्षकहरुलाई साच्चिकै मनैदेखि कोही आएर मैले पढाएको हेरिदिओस, मेरा कमजोरी भनिदिओस र मैले सुधार गरौला भन्ने नै लागेको हो ? यो विषयलाई मनैदेखि स्वागत हुन्छ त ? अहँ, मलाई त खासै विश्वास लाग्दैन । यो केवल भन्ने कुरा मात्र हो कि ? केही त भन्नै परो नि । धन्यवाद ।
Artificial intelligence is changing education. But what does that mean for teachers?
@UNESCO's AI Competency Framework for Teachers sets out 15 competencies across five key areas, including AI ethics, pedagogy and a human-centred approach.
The goal? To help teachers harness AI while keeping human agency and teachers’ rights at the heart of education.
📘 https://t.co/9Z9uOqRsC8 #WorldTeachersDay
सार्वजनिक शिक्षामा अदृश्य रुपमा व्यापारीकरण बढिरहेको छ । यसका ५ ओटा क्षेत्रहरू पहिले नै पहिचान भएका थिए/छन्, पछिल्लो समय एउटा नयाँ क्षेत्र थप भएको छ त्यो हो : कक्षा १ देखि ५ को सिकाइ परीक्षणको पोर्टफोलियो Question Set र फारम, प्रति विद्यार्थी लागत १६० देखि २०० सम्म । @RDahal62
🇳🇵 Women make up 51.7% of Nepal's teacher workforce, but they hold just 18% of school leadership positions. This reveals a critical need for gender equity in school leadership positions. Discover recommendations for Nepal today.
📄 Policy brief: https://t.co/aAcyQFgCsJ
@hpatrinos I think, this is not only the problem of America, it is the global issue now. So, what could be the learning for the new generation is also need to discuss. Thank you.
@UNESCOstat Thank you for the webinar recording. In Nepal Education Review Office conducting the National Assessment. Please early inform us about about this kind of webinar information in future.
Why are reading scores falling in many countries? PISA points to rising levels of "hasty reading", where students answer quickly but incorrectly, and growing difficulties with evaluating information, critical thinking and using multiple sources. https://t.co/OtcLqsN2yi