आदरणीय #गुरु युवराज दाइलाई धेरै धेरै बधाई तथा शुभकामना !🙏🧿💐 @Ghiyub नेपाली नाटकका किताबहरु अझै यसरी आउनेछन पक्कैपनि। @SangrilaBooks#Sangrilabookma यो चुनौतीको लागी धेरै धेरै धन्यवाद ।🙏
“Pooja Sir, राजागंज” निकै साहसका साथ बनाइएको, राम्रो र clever कलात्मक प्रस्तुति सहितको महिलावादी, मधेस-केन्द्रित चलचित्र लाग्यो!
यसमा सेन्सरले “प्रधानमन्त्री” लगातयताका शब्दहरूको प्रयोग निषेधित गर्नु नाजायज छ !
Lets support this brave movie & its team of outstanding artists.