Education Qualification नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
काडाँ भन्दा मलाई फुल देखेर डर लाग्छ!!
पराए दुस्मन भन्दा आफ्नै देखेर डर लाग्छ!!
कोरोनाले लक्डाउन लम्ब्याउदै जादा खेरी!!
सन्तान्ले डाडै ढाक्छन्की भबिस्य देखेर डर लाग्छ!😂🤣
म भने पातली छु क्या हजुर त भारी भन्छिन!!
कति हतारहो सम्मालिनुस ईक्षा धारी भन्छिन!!
फकाएर बल्ल बलाउजको टाँक खोल्दै थिय!!
फुकाएसी त लगाउन जान्दिन साडी भन्छिन!!
---------🤣🤣---------
प्रेम कर्तव्य हो कुनै अधीकार हैन
खरिद बिक्रीको कुनै ब्यापार हैन
पिंउदै हिड्न घाटै घाटको पानी
प्रेम महशुष हो कुनै विचार हैन
शत्रुलाई फूल दिने चलन छ हाम्रो
यो गॉंउको रित हो कुनै बजार हैन
फूल टिपेर हैन फूल रेपेर जाउ
प्रेम सृष्टि हो मित्र संहार हैन
#शुभप्रभात🙏🙏