@SherBDeuba खोपको पारदर्शिता कत्ती पनि देखिएको छैन, खोपकर्मीले आफ्ना सम्पुर्ण आफन्त नातागोतालाई पुर्याइसके।हामी जस्ता सामान्य नागरिकलाई त आफ्नो पालो कुर्दा कुर्दै अब त आस पनि लाग्न छोड्यो। हरेक दिन जस्तो खोप आइरहेकै छ तर पनि एस्तो मनलाग्दी किन? आफ्नो अधिकारको लागि पनि अब लड्नु पर्ने?
@thapagk @DeubaSherbdr ल हेरौला, अरुलाई भन्न सजिलो हो जब आफ्नो पालो आउछ, अनि निस्किन्छ असली रुप। आफ्नै पार्टीको किन नहोस गलत छ भने गलत छ भनेर देखाउनुहोस, अनि मात्र बिश्वास गरिन्छ।
Predict and Win COPA AMERICA Final Prediction!
To participate:
1. Comment the answers
2. Retweet
Lucky Winners will win flight tickets to Pokhara.
#BuddhaAir#TrustedFlying#FlyWithUs