Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Anushka adhikari
@adhikari0862
Life is super cool without any rule. A girl should be like a butterfly, pretty to see, hard to catch. I am not a player, i'm the game. Love me or hate me I'm s
धनगढी _Ktm 🇳🇵 follows you
Joined November 2019
2.6K
Following
12.6K
Followers
6.6K
Posts
Pinned Tweet
Anushka adhikari
@adhikari0862
13 days ago
विदेशमा पैसा कमाउन आएको थिएँ, तर बिस्तारै थाहा भयो यहाँ कमाइने नोटभन्दा महँगो त, आफ्नै मान्छे र आफ्नै जिन्दगीसँग छुटेका पलहरू रहेछन्। 💔
Anushka adhikari
@adhikari0862
about 11 hours ago
अपूर्णता नै संसारको सुन्दर नियम हो, किनकि सुनजस्तो बहुमूल्य धातुमा पनि सुगन्धको कमी हुन्छ। 😍✨”
Anushka adhikari
@adhikari0862
about 20 hours ago
- "भेट छोटो थियो तर असर जीवनभरको।"🤍
Anushka adhikari
@adhikari0862
2 days ago
मंसिर सुरु, डोली चढ्ने कि, लोकसेवा पड्ने, बिचार गरौँ नानीहरु😁🙏
Who to follow
💖Sa-rishma Gtm💖
@sarishma_Gtm
#तारिफ गर्नुस् या नगर्नुस् तर #अपमान बिचार गरेर गर्नुस्, किनकी #अपमान त्यो #ऋण हो जस्ले #अबसर पाउँदा #ब्याज सहित #तिर्ने गर्दछ।
डा.सन्ते❤
@khanal81
प्रेमको नाउँ मा नाटक गर्नेहरु सबै भष्ट्रचारी हुन
श्रेया
@me_sherya
अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु
Anushka adhikari
@adhikari0862
2 days ago
मलाई जिन्दगीले रमाउन नदिएको होइन न��, मैले जिम्मेवारीलाई रहर भन्दा माथि राखेको हुँ।❤️🩹
Anushka adhikari
@adhikari0862
2 days ago
*पढ भाइ पढ त्यो Korean Chineese Drama को CEO केटो आउदैन तिमिलाई लिन !*
Anushka adhikari
@adhikari0862
4 days ago
•के जरुरत् थियो र? स्त्रीलाई दुई-दुई वटा घर दिनुको, जब कि एउँटा घर पनि उसको आफ्नो हुदैन भने।।।…🥺
Anushka adhikari
@adhikari0862
4 days ago
आफन्त तमासा हेर्न तयार थिए मैले प्रदेश पसेर कहानी पल्ट्याइदिए ।🥹❤️
Anushka adhikari
@adhikari0862
4 days ago
आफ्नो ख्याल राख्नु होस्, निदाउनु अघि देखेको सपना बिहानै उठेर ��ूरा गर्न को लागि संघर्ष गर्नु छ !🖤🌼
Anushka adhikari
@adhikari0862
5 days ago
यो हवाई जहाज नबने को भए, हामी देश छोडी प्रदेसिनु पर्थेन होला है साथी।😥
Anushka adhikari
@adhikari0862
6 days ago
जहाँ एकान्त त्यही मन शान्त।🌸
Anushka adhikari
@adhikari0862
6 days ago
: प्रिय श्रीमान💖, तिम्रो भागमा परेको म नै हो । जीवन काट्छौ कि गुजारा चलाउछौ तिम्रो खुसि! 😍यो भन्दा सुधार हुने ठाउ देखिएन!🐥
Anushka adhikari
@adhikari0862
6 days ago
सानो छँदा वादविवाद प्रतियोगितामा मैले धन भन्दा विद्या ठूलो भन्ने पक्षमा बोलेको थिएँ 'हे धन' मलाई मा�� गरिदेउ म त्यतिखेर सानो बच्चा नै थिएँ।🥲🥺😁🥲
Anushka adhikari
@adhikari0862
8 days ago
पानीमा तैरिएको लाशलाई हेरेर थाहा भयो कि बोझ त केबल सास रहेछ !!
Anushka adhikari
@adhikari0862
9 days ago
जिवित हुँदै आशाको दियो बलिदेऊ भगवान मरेपछि को लाखबती चाहिदैन मलाई।🙏🌸
Anushka adhikari
@adhikari0862
9 days ago
यो दुनियाँमा आफ्नो भनेको समय मात्र हो, समय राम्रो भयो भने सबै आफ्ना हुन्छन्, नत्र कोही पनि हुँदैनन्।❤️🩹
Anushka adhikari
@adhikari0862
9 days ago
"केही छैन मैले घर छोडेर घरलाई घरजस्तो बनाउन सक्छु भने यो जिन्दगी विदेशमा नै बिताइदिन्छु"!🥺❤️
Anushka adhikari
@adhikari0862
10 days ago
मेरो feeling सङ्ङ्ग खेलेर नपुगेर देउसी खेल्न गको छ रे😂😅
Anushka adhikari
@adhikari0862
10 days ago
मेरो आमालाई यो थाहा नहोला तर हरेक तिहारमा हाम्रो घर को उज्यालो बत्ति त उनि नै हुन् उनले नै घर उज्यालो बनाएको छिन।🌸🙏
Anushka adhikari
@adhikari0862
11 days ago
३ ओटा कुरा माग्छु भगवान हिजोको लागी माफी, आजको लागी हिम्मत र भोलीको लागी सफलता।🙏🏼🕉️❤️🩹
Anushka adhikari
@adhikari0862
12 days ago
लक्ष्मी भित्र्याउन देश छोडेका सम्पूर्ण लक्ष्मीहरूलाई पनि लक्ष्मी पूजाको धेरै धेरै शुभकामना ।🌸🙏
Last Seen Users on Sotwe
Chapinas Xxx
Seen from
United States
Flora
Seen from
Argentina
مهيمن
𝑴𝑨𝑲𝑨𝑺𝑰𝑩_𝑫𝑰𝑮𝑰𝑻𝑨𝑳🤑
SD CREATION
Seen from
Turkey
Milovalentinaurea
Seen from
Germany
Mert
Seen from
Turkey
敏感G点研究所
Seen from
Vietnam
Nurcan
Seen from
Turkey
go go
Seen from
India
Trends for you
1
GTA 6
Under 10K tweets
2
Fiona
Under 10K tweets
3
Lucia
Under 10K tweets
4
Putin
Under 10K tweets
5
#DAESANGFORBTS
Under 10K tweets
6
Rockstar
Under 10K tweets
7
Mandy
Under 10K tweets
8
#PercyJackson
Under 10K tweets
9
$ANT
Under 10K tweets
10
Colts
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.3M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫