🚨BIG UPDATE;
🇮🇱 Benjamin Netanyahu has once again become the Prime Minister of Israel.
🇮🇱 Benjamin Netanyahu stated that this is the greatest victory in the history of Israel; he achieved this win by breaking his own previous record.
फूटेजहरु को analysis गरेर एउटा भिडियो बनाउनु पर्यो भनेर सुरु गरेँ। जब सबिन महर्जन बिना हुलहुज्जत पछाडि हट्दै गर्दा गोली चलाउनै नपर्ने ठाउमा गोली लागेर ढलेको दृष्य देखेँ अनि सुरेस रजकले ताल्चा लागेको गेट भएको कोठा भित्र थुनिएको सम्म थाहा नपाइ निर्बाध आफ्नो कर्तब्य निभाउदै गर्दा जलाइएको क्लिप हेरेँ, बोल्ने र लेख्ने हिम्मत आएन। मानिस मरेको छ, अनाहकमा ज्यान गएको छ तर त्यसमा पनि यो र त्यो "बाद"मा मानिस अल्झिएका छन्। "राजाबादी" या "गणतन्त्रबादी" भन्दा पहिला "मानिसबादी" हुन सकिंदैन र? गलतलाई गलत भन्न पनि "बाद" नै समाउनु पर्ने हो र? धेरै पछि केही नगरी weekend दुइ दिन बिताइयो।
लेखौँ एउटा कविता तिम्रो मुस्कानको तारीफ गरी
सोचेँ सयौँ होलान् हेर्ने तिमीलाई अलमलमा परी
सक्छ्यौ भने, अब तिमी हाँसीराख्नु सधैँभरि
खुशी खुशी रमाएर बाँचीरा���्नु सधैँभरी।
तिमीसँग भएजस्तै भावना मभित्र पनि छन् । तिम्रो चित्त दुःखेजस्तै मेरो पनि दुःख्छ। तिमीलाई चाहिने प्रेम मलाई नचाहिने भन्ने हुँदैन । फेरि पनि विवाद र झगडा । समय नदिएको आरोप । व्यस्तताको गलत अर्थ लगाएको आरोप । यसरी त चल्दैनन् होला सम्बन्धहरु । जिन्दगीले फरक बाटो खोजेको छ भन्ने बुझौं।
मानौं झरीले मनभित्रको वेदना बुझेको छ
सबै चीज आँखा अघि आँसुले रुझेको छ
लाग्न त लाग्दोहो, यसले बकवास लेख्दैछ
त्यसले बुझ्छ जो आफैसँग सधैँ जुधेको छ
#PurityInEveryDrop
कुनै दिन उसले लेखेकी थिइ म भित्रभित्रै गलिसकेकी छु यार । त्यस दिन मैले सायद उचित सल्लाह दिन सकिनँ होला। उसले अपेक्षा गरेका कुनै पनि कुरा सायद ममा पाउन सकिन उस���े। अनि उ बिस्तारै टाढा हुँदै गई। क्षितिजमा पुग्न लागेकी छे ऊ, अब हराउनेछे। मभित्र उसको नाम लिएर बोलाउने आँट नै छैन।
म तिमीलाई माया गर्छु भन्ने पनि थिए न��। लाग्छ कतै अस्वीकार गरेर उनीहरूको मन त रुवाएको थिईन? के त्यही आँसु लागेको हो र मलाई? हो भने पनि ठीकै छ, मेरा कारण कसैका आँसु बगेको भए उनीहरूमाथि सायद न्याय गर्दैछ भगवान पनि। म न्यायमा हुँ कि अन्यायमा परुँ, प्रेम कसैलाई गर्छु म अत्यन्तै नै ।
आज कतै जानुपर्ने थियो गएँ। फर्किंदा पानीले बेसरी चुट्यो अहँ दुखेन, जसरी कसैका यादले चुटेको बेलामा दुख्छ ।
मायाले खुसी मात्र पनि कहाँ दिन्छ र? माया त आगो पनि हो, पानी पनि हो। माया घाउ पनि हो र मल्हम पनि । आफैंमा सबथोक हो माया । म पो केही हुन सकि��हेको छैन त।
कसैलाई भुल्न खोज्नु झन् सम्झिनु ��ो यो राम्रैसँग जानेको छु । हुन त कसैलाई भुलाउनु छैन जिन्दगीमा। सम्झीरहनुछ, प्रेम गरिरहनु छ । प्रेम दुईतर्फी हुनैपर्छ भन्ने पनि छैन। मौन रहेर कसैको खुशी चाहनु , एक्लै सम्झनामा बग्नु , जबर्जस्ती कसैलाई सम्झेर बाँच्नु पनि त प्रेम नै होइन र ?
सामाजिक सञ्जालमा कत्ति भेटिन्छन् छताछुल्ल भावना । म पनि तीनैमध्यको भएक��� छु हेर त। लेख्छु मनमा के के आउँछ । गम्भीर लाग्ला कसैलाई, हावादारी पनि लाग्ला । भोग्नेले अनुभूत गर्ला, नभोग्नेले हाँसेर टार्ला। यो जिन्दगी कसरी टार्ने हो त यार ?
याद त मध्यरातमा मात्र हैन, हरेक समय आउँछ।
निन्द्रा मात्र हो नआउने आँखामा
खुसी मात्र हो नआउने जिन्दगीमा
ए मुटु, तँ किन बन्द गर्दैनस् धड्किन?
ए मस्तिष्क, तँलाई किन घात हुँदैन?
केही वर्ष मात्र जिउँदो राखिदिए मलाई तिमीहरूले
आफैं त्यागीदिनेछु प्राण।
म रित्तिएको रात हो याे
श्रावण १०