जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चला��न आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
#onlinekhabar
https://t.co/O9q4wCZj0M
@gbudhathoki त्यस्ता लोग्ने मारेर बनेको राष्ट्रपती को हातबाट भन्दा यि नेपालको एकमात्र छलकपट गर्न नजानेको ५५ बर्ष राजनीती गर्दा पनी १ ओटा कान्डमा पनी नपरेका चोखो ब्यक्तीको हातबाट पाउनु यसलाइ अहोभाग्य ठान्न बीनम्र अनुरोध गर्दछु।
@RoonPkr कुलमानलाई हटाएर फेरि केपि ओलिको सालो केटो हितेन्द्र देब शाक्यलाई ल्याएचन हैट।
नालाएक पतुर सरकारको दरिद्री निर्णय।बिरोध गर्नलाई कुनै उपयुक्त शब्द नै छैन।
राजाबादिहरु अब बढ्ने निश्चित।
ओलि सरकार सत्ताबाट बढारिने स्पष्ट संकेत।
आयु लामो देखिएन बरै यो सरकारको।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु हुँदैन भन्ने गिरोह छ, पाथिभारामा केबलकार बनाउनु हुँदैन भन्ने गिरोह छ, यो गिरोह र पशुपतिको बाँदर एउटै हुन्, न बनाउने न बनाउन दिने।